मुख्य समाचार

भरतपुर भ्रमण वर्षः आर्थिक विकासका विषयमा राजनीतिक सहमति

चितवन, फागुन २० । भरतपुर भ्रमण वर्ष आयोजना गर्ने चर्चा चलिरहँदा धेरैले यसलाई हाँसोको विषय बनाएका थिए । कतिपयले भरतपुर नगर प्रमुख रेनु दाहालको व्यक्तिगत कार्यक्रमका रुपमा पनि व्याख्या गरे

प्रधानमन्त्री प्रचण्डद्वारा देउवा र ओलीसँग छुट्टाछुट्टै भेटेवार्ता

काठमाडौँ, फागुन २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास

बालविवाह रोक्न निमन्त्रणा ‘कार्ड’मै बुेहुला–बेहुलीको जन्ममिति अनिवार्य

त्रिवेणी, फागुन २० । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता देखाएको छ । वडाले बालविवाह हुन नदिन विवाहको

‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सुशासन कायम गर्न सकिन्छ : प्रधानमन्त्री

काठमाडौँ, फागुन २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन सकिने बताउनुभएको छ । ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता,

आज एकैदिन संघीय संसद्‌का ६ वटा समितिका बैठक बस्दै

काठमाडौं । संघीय संसद्‌का ६ वटा समितिका बैठक आज बस्दैछन् । बैठकहरु संघीय संसद् सचिवालय सिंहदरबारमा बिहान ११ बजेबाट बस्न सुरु हुनेछन् । संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन

गठबन्धन पाँच वर्षसम्म टिक्छ : परराष्ट्रमन्त्री साउद

भैरहवा, फागुन १९ । परराष्ट्रमन्त्री एवं नेपाली कांगे्रसका केन्द्रीय सदस्य एनपी साउदले यो गठबन्धन पाँच वर्षसम्म टिक्ने बताउनुभएको छ । नेपाली कांगे्रस क्षेत्रीय कार्यसमिति, क्षेत्र नं ३ रुपन्देहीले आज भैरहवामा

नेपाल लगातार दोस्रो जित निकालेर एक खेल अगावै फाइनलमा

काठमाडौं, फागुन १९ । नेपाल त्रिकोणात्मक टि२० सिरिजमा लगातार दोस्रो जित दर्ता गर्दै फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा शनिबार सम्पन्न पाँचौ खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै

रुकुमपश्चिमका ३१ हजार भूकम्पले पाए पहिलो किस्ता

रुकुमपश्चिम, फागुन १९ । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पु¥याएको रुकुमपश्चिममा हालसम्म ३० हजार आठ सय ३१ लाभग्राहीले पहिलो किस्ताबापतको रकम प्राप्त गरेका छन्

पञ्चकोटले दिइरहेको राष्ट्रिय सन्देश

बागलुङ, फागुन १८ । गण्डकी प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र बागलुङको सर्वसिद्धिधाम पञ्चकोट क्षेत्रको पूर्वाधार निर्माण, विश्वकै अग्लो कलश निर्माण गर्ने र त्यसबाट धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ गत फागुन

नेदरल्यान्ड्सले नेपाललाई दियो १ सय २१ रनको सामान्य लक्ष्य

काठमाडौं, फागुन १९ । त्रिकोणात्मक सिरिजको पाँचौ खेलमा नेदरल्यान्ड्सले नेपाललाई १ सय २१ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको नेदरल्यान्ड्सले १९।३ ओभरमा अलआउट हुनुअघि १