मुख्य समाचार

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने

काठमाडौँ, फागुन २१ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि फागुन २२ गते दिउँसो ३ बजे बस्ने भएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि

राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौँ, फागुन २१ । आजका लागि निर्धारित राष्ट्रियसभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ः१७ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणबस स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको

नयाँ गठबन्धनबाट आज तीनजना मन्त्रीले शपथ लिँदै

काठमाडौं, फागुन २१ । नयाँ सत्ता गठबन्धनबाट आज तीनजना मन्त्री नियुक्त हुनुहुने भएका छन् । सत्ता गठबन्धनको बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डिपी

परिवर्तन आवश्यक छ तर, ‘मिसन–२०८४’ छाड्दैनौँ : अध्यक्ष ओली

काठमाडौँ, फागुन २१ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुुकको विकास र समृद्धिका लागि देशमा परिवर्तन आवश्यक भएको बताउनुभएको छ । नेपाल ट्रेड युनियन महासङ्घ ९जिफन्ट० को

५० कर्मचारी चार वर्षदेखि जिम्मेवारीविहीन, हाजिर गर्दै फर्किँदै

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा करिब ५० कर्मचारीले चार वर्षदेखि जिम्मेवारी पाएका छैनन्। जिम्मेवारी नपाएका ती कर्मचारी हाजिर गरी घर फर्किने गरेका छन्। स्थानीय तहमा भने कर्मचारीको

अनियमितताकाे विवादमा तानिएपछि मुख्यसचिव बिदामा!

काठमाडौं । मुख्यसचिव वैकुण्ठ अर्याल आज (सोमबार)देखि बिदामा बस्ने भएका छन्। टेरामक्स प्रविधि खरिदको अनियमिततामा मुछिएका उनी आजदेखि बस्ने तय भएको सिंहदरबार स्रोतले पुष्टि गरेको छ। सञ्चार मन्त्रालयको सचिव रहँदा

प्रतिनिधिसभा बैठक बस्दै, के छ सम्भावित कार्यसूचीमा ?

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बोलाइएको छ । संघीय संसद्‌ सचिवालयका अनुसार आजको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति

सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज बिहान बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ८ बजेका लागि सत्ता गठबन्धनको बैठक बोलाएका हुन् । बैठकमा मन्त्रिपरिषद् हेरफेर, टीआरसी विधेयक, राष्ट्रियसभा

राष्ट्रिय सभामा निर्वाचित १९ सांसदको शपथ आज

काठमाडौं । राष्ट्रियसभामा नवनिर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैछन् । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल आइतबार मध्यराति सकिएपछि नवनिर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्ने भएका हुन्

शालिन पोखरेल मृत्युबारे गम्भीर छानबिन गर्न समितिको निर्देशन

काठमाडौँ, फागुन २० । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चितवनको रत्ननगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा भएको बालिकाको मृत्युको घटनाप्रति गम्भीर ढङ्गले सत्य तथ्य छानबिन गरी दोषीलाई