मुख्य समाचार

सशस्त्रका डिएसपी बस्याल कार्यालयमै मृत फेला

विराटनगर । मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत फेला परेका छन् । उनी सोमवार दिउँसो कार्यालयमै झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । धनपालथान गाउँपालिका ३ मा

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौँ, फागुन २१ । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । सितल निवासमा एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्याललाई सपथ गराएका हुन् ।

संघीय निजामती विधेयक संसद्‍मा दर्ता, सबै पद तहगत बनाइयो

काठमाडौँ, फागुन २१ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ । सरकारले अंग पुर्‍याएर विधेयक ल्याएपछि संसद सचिवालयले दर्ता

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री

काठमाडौँ, फागुन २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले उपयोग गर्न नसक्ने बताउनुभएको छ । सहिद सप्ताहको अन्तिम दिन अर्थात् सुखानीमा सहादात भएको दिन निरन्तरतामा क्रमभङ्ग भएको उल्लेख गर्दै

शक्ति बाँडफाँटका लागि गठबन्धनको दोस्रो बैठक बालुवाटारमा

काठमाडौँ, फागुन २१ । शक्ति बाँडफाँटका लागि नयाँ गठबन्धनको दोस्रो बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । शक्ति बाँडफाँटमा सहमति जुटाउन एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति

देश र जनताका हितका लागि क्रान्तिकारी कम्युनिस्टबीच एकता हुनैपर्छ : प्रधानमन्त्री

काठमाडौँ, फागुन २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको हितका लागि क्रान्तिकारी कम्युनिस्टबीच एकता हुनैपर्ने बताउनुभएको छ ।

नयाँ समीकरणबारे लोसपा– न पक्ष न विपक्ष

काठमाडौँ, फागुन २१ । नयाँ बनेको सत्ता समीकरणबारे लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पर्ख र हेरको अवस्थामा रहेको छ । आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सो पार्टीको केन्द्रीय पदाधिकारी बैठकले नयाँ

जसपाको बैठक पुनः बस्दै

काठमाडौ, फागुन २१ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज दिउँसो ४ बजे बस्न लागेको सो पार्टीका केन्द्रीय

नयाँ मन्त्रीको सपथ साँझ ५ बजे हुने

काठमाडौँ, फागुन २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार आज पुनःगठन हुने भएको छ । प्रधानमन्त्री दाहालको सिफारिसमा आजै नयाँ मन्त्रीहरुले सपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार

प्रचण्ड र ओलीबीच सहमति- सरकारको बाँकी कार्यकाल आधा-आधा

काठमाडौं, फागुन २१ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको बाँकी कार्यकाल आधा-आधा बाँड्ने सहमति भएको छ । कांग्रेससहितको