मुख्य समाचार

मोरङमा १५ वर्षीया किशोरी मृत फेला, हत्याको आशंका

पथरी, फागुन २२ । मोरङको पथरी शनिश्चरे–७ लामाटोलीमा एक किशोरीको शव फेला परेको छ । खोटाङकी १५ वर्षीया ज्ञानकुमारी राई (संजना)को अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या गरेको आशङ्का

फाइनलमा नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्दै

काठमाडौं, फागुन २२ । त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेको छ । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले टोलीमा

अबको २-२ वर्ष प्रचण्ड र ओली आलोपालो प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा हेरफेर गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेसँगै पुरानो गठबन्धन विभाजन भएको छ भने नयाँ गठबन्धन निर्माण भएको छ

यसरी टुट्यो कांग्रेस–माओवादी गठबन्धन

काठमाडौं । कांग्रेस–माओवादी गठबन्धनको १ वर्षपछि अविश्वास, असमझदारीलगायत विभिन्न कारणले टुटेको छ । ५ वर्षसम्म गठबन्धनलाई निरन्तरता दिने कांग्रेस र माओवादीले भाषण गरेको केही समय टिक्न नपाउँदै पानीको फोकाजस्तै फुटेको

चार महिनादेखि स्वास्थ्यकर्मीले पाएनन् तलब

कैलाली । कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि तलबभत्ता नपाएको जनाउँदै गुनासो गरेका छन्। उनीहरूले चालु आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाएका थिए । तलबभत्ता रोकिएपछि दैनिक जनजीवन चलाउन

मन्त्रालयको भागबन्डा टुंग्याउन नयाँ गठबन्धनको बैठक बस्दै

वकाठमाडौं । नयाँ सत्ता गठबन्धनमा मन्त्रालय भागबन्डाका लागि आज बैठक बस्दैछ । मन्त्रालयको टुंगो लगाउन दिउँसो २ बजे गठबन्धनको बैठक बस्न लागेको हो । गठबन्धनबाट शंकर पोखरेल, वर्षमान पुन, स्वर्णिम

अस्थिर राजनीतिको परिणाम : एक वर्षमा ३ गठबन्धन, १३ पटक मन्त्रीमण्डल विस्तार

काठमाडौं । सत्ता समीकरण फेरबदलका माहिर खेलाडी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्थिर राजनीतिको उपयोग गर्दै २०७९ पुस १० को गठबन्धनलाई पुनः ब्युँताएका छन् । प्रधानमन्त्री प्रचण्डले आइतबार रातारात प्रमुख प्रतिपक्षी

महिला अधिकार सुनिश्चित गर्नुपर्नेमा पूर्वराष्ट्रपतिको जोड

सुर्खेत, २१ फागुन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला अधिकारलाई सुनिश्चित गर्न देशभरका महिला एक भएर लाग्नुपर्नेमा जोड दिनु भएको छ । वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय महिला सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले महिला

स्वास्थ्यलाभको कामना गर्न प्रधानमन्त्री दाहाल माधव नेपाल निवासमा

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यलाभको कामना गर्न सोमबार साँझ उहाँको निवास कोटेश्वर पुग्नुभएको छ ।केही दिनदेखि बिरामी

नव गठबन्धनको ८ बुँदे सहमती, राष्ट्रिय सभा अध्यक्ष माओवादी, उपाध्यक्ष एमाले

काठमाडौं । नयाँ गठबन्धनमा आबद्ध चार राजनीतिक दलहरुबीच ८ बुँदे लिखित सहमति भएको छ । सहमति अनुसार राष्ट्रियसभामा रिक्त रहेको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको