मुख्य समाचार

कांग्रेसले लियो सरकारलाई दिएको सर्मथन फिर्ता, संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने

काठमाडौँ, २२ फागुन । नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । साथै पार्टीले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह

सत्ता गठबन्धनलाई बामदेवको समर्थन

काठमाडौँ, फागुन २२ । नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतमले सोमबार निर्माण भएको नयाँ सत्ता गठबन्धनको समर्थन जनाउनुभएको छ । उहाँले आज विज्ञप्ति प्रकाशन गरी अहिलेको नयाँ

एमाले प्रमुख सचेतकमा बर्तौला र सचेतकमा बराल

काठमाडौँ, फागुन २२ । नेकपा (एमाले) संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन हुनुभएको छ । सो दलका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले

नेदरल्यान्ड्सले जित्यो सिरिज उपाधि, नेपाल ४ विकेटले पराजित

काठमाडौं, फागुन २२ । त्रिकोणात्मक टि२० सिरिजको उपाधि नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले हराउँदै जितेको छ । टियु क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले ६ विकेट

मधेस केन्द्रित दल मन्त्रीको नाम टुङ्ग्याउन छलफलमा व्यस्त

काठमाडौँ, फागुन २२ । सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउनेलगायत मुलुकको समसामयिक परिस्थितिबारे समीक्षा गर्न मधेस केन्द्रित राजनीतिक दलहरु छलफलमा जुटेका छन् । “प्रधानमन्त्री दाहालले यही गठबन्धन सरकारमा सामेल भएर

सुदूरपश्चिममा माओवादी केन्द्रका दुई र एक राज्यमन्त्री बर्खास्त

धनगढी, फागुन २२ । सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरिएको छ । केन्द्रमा कांग्रेस–माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले

फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई दियो प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं, फागुन २२ । त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्ससामु १ सय ८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित २०

कांग्रेस कार्यसम्पादन समिति बैठक दिउँसो ३ बजे बस्दै

पाटन, फागुन २२ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज ३ बजे बस्ने भएको छ । पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद

कर्णाली सरकारबाट कांग्रेसका तीन मन्त्रीले राजीनामा दिंदै

सुर्खेत, फागुन २२ । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णाली प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका तीन मन्त्रीले राजीनामा दिने भएका छन् । आज दिउँसो मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाउने तयारी गरेको

किशोरी हत्या प्रकरण : एक जना पक्राउ

काठमाडौं, फागुन २२ । मोरङको पथरीशनिश्चरेमा १५ वर्षीया किशोरीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बारा घर भएका ती व्यक्तिलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ