मुख्य समाचार

गठबन्धन सरकारमा जाने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । नेकपा एमाले र माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न बसेको सचिवालय बैठकले सरकारमा जाने

शेरबहादुर देउवा र माधव नेपालबीच भेटवार्ता

काठमाडौं, फागुन २३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् । देउवा प्रमुख सचेतक रमेश लेखक र देउवापत्नी आरजु राणा देउवा बुधबार बिहान करिब

पढाउन छाडेर बाख्रापालन व्यवसायमा रमाउँदा…

फिक्कल, फागुन २३ । माङसेबुङ गाउँपालिका–१ इलामका याम कार्कीले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु आठदेखि १० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरी १० वर्ष

बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या सात पुग्यो

धादिङ, फागुन २३ । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी

प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच बालुवाटारमा भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल बालुवाटार पुगेका छन् । उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी छ । भेटमा पछिल्लो

विश्व बैंकको ऋणको पैसामा करोडौं घोटाला

काठमाडौं । विश्व बैंकले कोभिड नियन्त्रणका लागि इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रिपेयरनेस प्रोजेक्टका रूपमा नेपाललाई ५ अर्ब रुपैयाँ आर्थिक ऋण दिएमध्ये स्वास्थ्यसेवा विभागले पाएको बजेटमा चर्को अनियमितता हुने भएको

नयाँ गठबन्धनलाई भागबन्डा मिलाउनै सकस, शक्तिशाली मन्त्रालयमा सबैको आँखा !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को नेतृत्वमा बनेको नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जसपासहितको नयाँ सत्ता समीकरणमा शक्ति विभाजनको सकस देखिएको छ। नेपाली कांग्रेससँगको सहकार्य तोड्दै

जंगली हात्ती गाउँ छिर्दा त्रास : आगो बालेर तर्साए पनि भाग्दैनन्

कञ्चनपुर । राति नहुँदै खेतमा छिर्ने जङ्गली हात्तीको बथानलाई शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका बासिन्दाले आगो बालेर तर्साए पनि भाग्दैनन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट एक दर्जन बढीको सङख्यामा आउने हात्तीको बथानले तीन

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, सरकारमा सहभागी होला ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष

त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु

काठमाडौँ । त्रिशूली नदीमा बस खस्दा ६ जनाको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस