मुख्य समाचार

बागमती प्रदेशमा कांग्रेसका मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौ, २३ फागुन । बागमती प्रदेश सरकारमा रहेका नेपाली काँग्रेसका छ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले बुधबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा दिएका हुन्

प्रचण्डको नयाँ मन्त्रीमण्डलको सङ्ख्या २० पुग्यो, को को भए मन्त्री ?

काठमाडौ । नयाँ गठबन्धन गरी मन्त्रिपरिषद विस्तार थालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डलको संख्या २० पुर्याएका छन् । एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना, राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना

जसपा तत्काल सरकारमा नजाने

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल तत्काल सरकारमा नजाने भएको छ । बालुवाटारमा बसेको गठबन्धन बैठकमा कुरा नमिलेका कारण साे पार्टी तत्काल सरकारमा नजाने भएको हो । ‘हामी छलफलमै छौं,

सत्तास्वार्थकै लागि सरकार गिराउने खेल चल्यो : बाबुराम भट्टराईले

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले केही मान्छेको सत्ता स्वार्थका लागि सरकार बनाउन गिराउने खेल भइरहेको बताएका छन्। काठमाडौंमा पार्टीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले

गण्डकीमा आफ्नै नेतृत्वको सरकार बनाउन माओवादीको कसरत

पोखरा । नेकपा (माओवादी केन्द्र) ले गण्डकी सरकारलाई दिएको समर्थन बुधबारदेखि फिर्ता लिएको छ। संसदीय दलको बैठकले कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। साथै

सिंहदरबारमा चलहपहल घट्यो

काठमाडौं । सत्ता गठबन्धनमा हेरफेर भई मन्त्रिमण्डल विस्तार जारी रहेकाले चलिरहँदा मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल कम भएको छ । राजनीतिक भेटघाट र वार्ता प्रधानमन्त्री निवास बालुवाटार, विभिन्न पार्टीका

तत्काल सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको घोषणा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले नयाँ सत्ता गठबन्धन सरकारमा सहभागी नहुने बताएका छन्। अध्यक्ष चौधरीले तत्काल नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनमा सहभागी नहुने बताएका हुन्। नागरिक उन्मुक्तिको

भारतबाट नक्कली प्रमाणपत्र ल्याइ प्राध्यापकको नियुक्ति लिने शर्माविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीका एक स्थायी शिक्षकविरुद्ध नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा मुद्दा दायर गरेको छ। अख्तियारले श्री केरवानी माध्यमिक विद्यालयका स्थायी शिक्षक दुर्गादत्त शर्माविरुद्ध नक्कली प्रमाणपत्रसम्बन्धी

प्रधानमन्त्री प्रचण्डले तोके १७ मन्त्रीहरुको मन्त्रालय, कुन पार्टीबाट को भए मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् । सोमबार तीन जनाले विनाविभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा

एमालेले टुंग्यायो मन्त्रीहरुको नाम, को-को हुँदैछन् मन्त्री ?

काठमाडौं । नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्याएको छ । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । एमालेले ८ मन्त्रालय पाउनेछ । नेताहरूका