मुख्य समाचार

एमाले सचिवालय बैठक आज बस्दै, यी हुन् एजेण्डा

काठमाडौं । सत्तारूढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी कार्यालय च्यासलमा बिहान ९ बजे बैठक बस्न लागेको हो । बैठकमा माओवादी केन्द्रसहितका दलको नयाँ गठबन्धन, सरकारमा पार्टीको

महाशिवरात्रिको शुभकामना दिँदै राष्ट्रपतिले भने – आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रि पर्व, २०८० ले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति

शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा चार हजार प्रहरी परिचालन, ड्रोनबाट पनि निगरानी

काठमाडौँ । महाशिवरात्रि पर्वको अवसरमा काठमाडौँको गौशालास्थित पशुपतिनाथ मन्दिर परिसरको सुरक्षाका लागि चार हजार ४९ प्रहरी परिचालन गरिने भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले महाशिवरात्रिलाई लक्षित सुरक्षा योजना

देउवाका ज्योतिष भन्छन्- नयाँ अर्थमन्त्री पुन आएसँगै नेप्से पछिल्लो ३ वर्ष यताकै उच्च बिन्दुमा पुग्छ

काठमाडौं । ज्योतिष पण्डित सुरेशचन्द्र रिजालले नवनियुक्त अर्थमन्त्री आएपछि सेयर बजार सकारात्मक लयमा अगाडि बढ्‌ने योग देखिएको बताएका छन् । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन आएसँगै नेप्से पछिल्लो ३ वर्ष यताकै

मलेसियाको डिटेन्स सेन्टरमा आप्रवासीमाथि चरम यातना, धेरै नेपाली पनि पीडित

काठमाडौं । मलेसियाको डिटेन्स सेन्टरमा रहेका नेपालीसहित अन्य आप्रवासीमाथि चरम यातना दिने गरेको पाइएको छ । ह्युमन राइट्स वाच (एचआरडब्लू) ले गत वर्ष ४३ पूर्व बन्दीसँग गरेको अन्तर्वार्ताका आधारमा हिरासतमा

मन्त्रीबारे टुंगो लगाउन जसपाको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ८ बजे बैठक बस्न

सकसका बीच विस्तारित मन्त्रिपरिषद् अझै अपूर्ण

काठमाडौं । संसद्को पहिलो दल नेपाली कांग्रेसको साथ छाडेर दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को मुख्य सहयोगमा बनेको पाँच दलीय सत्ता गठबन्धनमा मन्त्रालय भागबन्डा मिलेको छ। गठबन्धन बाहिरका

कांग्रेस संसदीय दलको बैठक बस्दै, आगामी रणनीति तय गरिने

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्न लागेको हो । सदनको अघिल्लो बैठकसम्म कांग्रेस

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ । प्रतिनिधि सभा बैठक ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे संघीय संसद् भवनमा बस्न लागेका हुन् ।

राष्ट्रपतिसमक्ष लिए नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरुले शपथ

काठमाडौँ, २३ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले तीन उपप्रधानमन्त्रीसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८० अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा