मुख्य समाचार

उपप्रधानमन्त्री र मन्त्रीले लिए सपथ

काठमाडौँ, फागुन २७ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीलाई आज पद तथा गोपनीयताको सपथ गराउनुभएको छ ।

पाँच लाख भारतीय रकमसहित मकवानपुरबाट चार जना पक्राउ

हेटौँडा, फागुन२७ । पाँच लाख रुपैयाँ भन्द्या बढी भारतीय रकमसहित मकवानपुरको रातोमाटेबाट चार जना पक्राउ परेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५ स्थित प्रहरी चौकी रातोमाटेबाट भारतीय रकम ५ लाख

एकीकृत समाजवादीले महाधिवेशनका लागि वैशाखमा प्रतिनिधि चयन गर्ने

काठमाडौँ, फागुन २७ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न १०औँ महाधिवेशनका लागि आगामी वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने भएको छ । पार्टीले मातहतका केन्द्रीय निकाय, प्रदेश

सुनको मूल्यमा आज अर्को ‘रेकर्ड’, हालसम्मकै उच्च

काठमाडौं, फागुन १७ । नेपाली बजारमा सुनको मूल्यले आज अर्को रेकर्ड राखेको छ । सुन आज तोलामा थप एक हजार रुपैयाँ बढ्दै प्रतितोला एक लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको

प्रधानमन्त्रीले आउँदो फागुन ३० मा विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत फागुन ३० गते लिने तयारी गरेका छन्। शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत फागुन ३० गते लिने

राष्ट्रियसभा अध्यक्षको उम्मेदवार चयन गर्न माओवादीको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । बैठक साँझ ५ बजे बालुवाटारमा बस्ने तय भएको हो । बैठकले राष्ट्रियसभाको अध्यक्षको उम्मेदवार चयन गर्नेछ । राष्ट्रियसभाको अध्यक्षको

जसपाका मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ आज

काठमाडौं । जनता समाजवादी पार्टीका मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । जसपाबाट सरकारमा अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साह मन्त्री तथा राज्य मन्त्रीमा दीपक कार्की सहभागी

सत्ता गठबन्धनमा आयुको जोड घटाउ सुरु

काठमाडौं । एक वर्षअघि बनेको कांग्रेस–माओवादी गठबन्धन तोडेर एमाले–माओवादीसहितको पाँच दलीय नयाँ समीकरणपछि बनेको सरकारको आयुका विषयमा जोडघटाउ शुरू भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

फाइल तस्विर काठमाडौं । राष्ट्रियसभा बैठक बस्दै छ । आज दिउँसो १ बजेर ९ मिनेट जाँदा बैठक बस्न लागेको हो । आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने

‘नायबसुब्बा हुँ’ भन्दै किसानलाई ठगेर कार्यालय सहयोगी फरार

सिरहा । कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत कर्मचारी अजयकुमार कर्ण किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने आश्वासन दिँदै लाखौँ रकम असुल गरी फरार भएका छन् । अहिले पीडित किसान आफूले