मुख्य समाचार

साइकल यात्रीलाई ठक्कर दिएपछि बसमा आगजनी

काठमाडौं, फागुन २८ । सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन् । जनकपुरबाट मलंगवा जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले कविलासी नगरपालिका(१० मा स्थानीय‍ युगलकिशोर

राष्ट्रियसभा अध्यक्षका लागि दाहाल र शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ, फागुन २८ । राष्ट्रियसभा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सोमबार संसद भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेसका युवराज शर्मा र माओवादी केन्द्रका सांसद नारायण दाहालले अध्यक्ष

सत्ता गठबन्धनबाट राष्ट्रिय सभा अध्यक्षमा दाहालले गरे उम्मेदवारी दर्ता

काठमाडौं, फागुन २८ । राष्ट्रिय सभा अध्यक्ष पदमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सांसद नारायण दाहालले उम्मेदवारी दर्ता गरेका छन् । संघीय संसद नयाँ बानेश्वरमा सोमबार बिहान दाहालले उम्मेदवारी दर्ता

एमाले गोरखाको अध्यक्षमा सुरेन्द्र थापा निर्वाचित

गोरखा । नेकपा एमाले गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा निर्वाचित भएका छन् । एमाले गोरखाको आठौं जिल्ला अधिवेशनबाट थापा अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले निवर्तमान कमिटीका उपाध्यक्ष कृष्ण नेपालीलाई ७५

राष्ट्रिय सभामा अध्यक्षको उम्मेदवारी दर्ता आज

काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचनअन्तर्गत आज उम्मेदवारी दर्ता गरिँदै छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको निर्वाचनको तालिका अनुसार आज उम्मेदवारी दर्ता गरिन लागेको हो । तालिकाअनुसार आज बिहान ११

झापाको प्लाइ उद्योगमा भीषण आगलागी, आगो निभाउन १० वटा दमकल प्रयोग

झापा । झापाको भगवती लेमिनेट्स प्रा.लिमा भीषण आगलागी भएको छ । मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीस्थित प्लाइउड उद्योगमा बिहान पाँच बजे आगलागी भएको हो । प्रहरीका अनुसार अहिलेसम्म पनि सो आगलागी नियन्त्रणमा

रूसी सेनामा गएका नेपालीले उद्धारका लागि गुहारे भारत सरकार, भने – नेपालबाट केही हुन सकेन

काठमाडौं । रूसी सेनामा भर्ना भएका पाँच जना नेपाली युवाले उद्धारका लागि भारत सरकारसँग अनुरोध गरेका छन् । सामाजिक सञ्जालमार्फत एक भिडिओ सन्देश सार्वजनिक गर्दै उनीहरुले नेपाल सरकारले उद्धार गर्न

शासन व्यवस्थाको सुदृढीकरण अहिलेको प्रमुख कार्यभार : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको सुदृढीकरण अहिलेको प्रमुख कार्यभार भएको बताएका छन् । नेपालीको राष्ट्रिय पर्व ‘ग्याल्बो

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक आज दिउँसो १२ बजे पार्टी मुख्यालय बालाजुमा बस्न लागेको हो । प्रतिनिधि सभाको इलाम-२ र

माओवादीबाट नारायण दाहाल र कांग्रेसबाट युवराज शर्मा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेता नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए । दाहाल