मुख्य समाचार

अर्थमन्त्री पुनले गरे नेपालमा सहायता बढाउन विश्व बैंकसँग आग्रह

काठमाडौँ, फागुन २८ । विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जार्बोसले आज अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्नुभएको छ । आज अर्थमन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पुनले

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एकीकृत समाजवादीले राख्यो शर्त

काठमाडौँ, फागुन २८ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले अघि सारेका मागहरुमा लिखित सहमति जनाएमात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने शर्त अघि सारेको छ

हतकडीसहित भागेका थुनुवालाई समात्न खोज्दा जवानको मृत्यु

धनगढी, फागुन २८ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट भागेका थुनुवालाई पक्राउ गर्न गएका प्रहरी जवानको मृत्यु भएको छ । थुनुवाई समात्न खोज्दा कैलालीका ३० वर्षीय प्रहरी जवान सोहन चौधरीको सोमबार

रुसी सेनामा भर्ना भएका तनहुँका आठ जना सम्पर्कविहीन, खोजी गर्दै परिवार

डुम्रे, फागुन २८ । भ्रमण (भिजिट) भिसामा गएर रुसी सेनामा भर्ना भएका तनहुँका आठ जना सम्पर्कविहीन भएका छन् । व्यास नगरपालिकाका तीन, देवघाट गाउँपालिकाका एक, भानु नगरपालिकाका दुई, शुक्लागण्डकी नगरपालिकाका

पूर्वमन्त्री श्रेष्ठ राप्रपा नेपालमा प्रवेश

काठमाडौँ, फागुन २७ । पूर्वमन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपालमा प्रवेश गरेकी छन् । तत्कालीन तनहुँ विकास समितिको सभापति समेत रहेकी श्रेष्ठसहित दर्जनौं व्यक्तिहरु राप्रपा नेपालमा प्रवेश गरेका ह३न् । श्रेष्ठ

छिमेकीको कुटपिटबाट धनगढीमा युवकको मृत्यु, पाँच जना पक्राउ

धनगढी, फागुन २८ । छिमेकीको कुटपिपटबाट धनगढीमा एक युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-८ को धनगढी गाउँमा सोमबार राति ३५ वर्षीय महेश रानाको छिमेकीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको

प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

काठमाडौं, फागुन २८ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु लाई विश्वासको मत नदिन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ । प्रमुख सचेतक रमेश लेखकले सोमबार ह्वीप जारी गर्दै

पार्टीमा दिएको योगादनस्वरुप अध्यक्षको उम्मेदवार बनेको हुँ : सांसद दाहाल

काठमाडौँ, फागुन २८ । सत्ता गठबन्धनका तर्फबाट राष्ट्रियसभाको अध्यक्ष पदका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का सांसद नारायण दाहालले पार्टीमा आफूले दिएको योगदानको अनुसारको जिम्मेवारीका सन्दर्भमा उम्मेदवारी दिएको बताउनुभएको छ

पार्टीले एक ढिक्काका साथ अध्यक्षको उम्मेदवार बनाएको छः सांसद शर्मा

काठमाडौँ, फागुन २८ । नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभाको अध्यक्ष पदका उम्मेदवार युवराज शर्माले आफ्नो लामो राजनीतिक यात्रा र भूमिकाका कारण पार्टीले एक ढिक्काका साथ अध्यक्ष पदका लागि उम्मेदवार बनाएको बताउनुभयो

राप्रपा नेता ठाकुरमोहनले दिए आफूमाथि कुटपिटट गर्नेविरुद्ध उजुरी

काठमाडौँ, फागुन २८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ठाकुरमोहन श्रेष्ठले आफूमाथि कुटपिट गर्नेबिरुद्ध प्रहरीमा उजुरी दिएका छन् । श्रेष्ठले प्रहरी वृत महाराजगञ्जमा ठाडो उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी