मुख्य समाचार

आगलागीबाट कर्णाली पुलको ‘सपोट’ डोरीमा क्षति, आवागमन बन्द

कैलाली । कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि पुलमा तत्कालका लागि यातायात आवागमन बन्द गरिएको हो । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण

तीन प्रदेशका प्रदेश प्रमुख बर्खास्त नयाँ प्रदेश प्रमुख पठाउने सरकारको निर्णय

काठमाडौँ, २८ फागुन । सरकारले गण्डकी प्रदेश, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिका लागि सिफारिस गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयम सोमबार बसेको मन्त्रिपरिषद्को

राप्रपा वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने

काठमाडौँ, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने भएको छ । राप्रपाको आज सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारको विपक्षमा मतदान गर्ने र विपक्षमा बस्ने

रास्वपाले प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने

काठमाडौँ, २८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बझाङमा हुने प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने भएको छ । रास्वपाको केन्द्रीय समितिको आज बसेको बैठकले आगामी वैशाख १५ गते हुने बझाङको प्रदेशसभा

नेपालगञ्जबाट दुई दिनमा डेढ करोड रुपैयाँ बरामद

काठमाडौं, फागुन २८ । नेपालगञ्जबाट प्रहरीले दुई दिनमा १ करोड ३० लाख ४८ हजार ७०० नेपाली रुपैयाँ र १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरेको छ । बाँके प्रहरील्े

कर्णाली नदीको पुलमा ट्रकमा आगलागी

धनगढी, फागुन २८ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको सीमानामा पर्ने चिसापानीस्थित कर्णाली नदीको पुलमा ट्रकमा आगलागी भएको छ । सुदूरपश्चिमतर्फ आइरहेको लाइटर बोकेको एक ट्रकमा आगलागी भएको हो ।

अर्थमन्त्री पुनले गरे नेपालमा सहायता बढाउन विश्व बैंकसँग आग्रह

काठमाडौँ, फागुन २८ । विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जार्बोसले आज अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्नुभएको छ । आज अर्थमन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पुनले

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एकीकृत समाजवादीले राख्यो शर्त

काठमाडौँ, फागुन २८ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले अघि सारेका मागहरुमा लिखित सहमति जनाएमात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने शर्त अघि सारेको छ

हतकडीसहित भागेका थुनुवालाई समात्न खोज्दा जवानको मृत्यु

धनगढी, फागुन २८ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट भागेका थुनुवालाई पक्राउ गर्न गएका प्रहरी जवानको मृत्यु भएको छ । थुनुवाई समात्न खोज्दा कैलालीका ३० वर्षीय प्रहरी जवान सोहन चौधरीको सोमबार

रुसी सेनामा भर्ना भएका तनहुँका आठ जना सम्पर्कविहीन, खोजी गर्दै परिवार

डुम्रे, फागुन २८ । भ्रमण (भिजिट) भिसामा गएर रुसी सेनामा भर्ना भएका तनहुँका आठ जना सम्पर्कविहीन भएका छन् । व्यास नगरपालिकाका तीन, देवघाट गाउँपालिकाका एक, भानु नगरपालिकाका दुई, शुक्लागण्डकी नगरपालिकाका