मुख्य समाचार

फाइनलमा पीएनजीविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

काठमाडौँ, फागुन ३ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा नेपालले टस जितेर पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । हङकङमा जारी खेलमा नेपालले टस जितेर

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक

काठमाडौँ, फागुन ३० । प्रतिनिधिसभामा प्रधानमन्त्रीले आज लिनुहुने विश्वासको मत र आगामी १५ दिनका लागि सभाको कार्यतालिका तर्जुमाका विषयमा सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको

नेपालको सुन्दर प्रकृति र वैभवशाली संस्कृति विश्वको आकर्षण : राष्ट्रपति पौडेल

ललितपुर, फागुन ३० । राष्ट्रपति रामचन्द्र पौडेलले सुन्दर प्रकृति र वैभवशाली संस्कृतिले नेपाल विश्वमा आकर्षणको केन्द्र बनेको बताउनुभएको छ । ललितपुरको बालकुमारीस्थित पुनःनिर्मित बालकुमारी मन्दिर समुद्घाटन समारोहमा राष्ट्रपति पौडेलले काठमाडौँ,

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । राष्ट्रियसभा बैठक पनि आज बस्दै छ । संसद् सचिवालयका अनुसार दिउँसो १ बजेर ९ मिनेट जाँदा बैठक बस्न लागेको हो । आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको

रन्जितालाई रेशमले भने – मैले तिमिलाई सम्झाउन सकिन प्रिय, बुढाबुढीका कारण पार्टी डुब्ने भो !

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद छताछुल्ल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेबारे पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको हो । रेशमलाल चौधरी र रञ्जिता श्रेष्ठबीच सरकारमा जाने

आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै छन् । उनले बिहान ११ बजे प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिन लागेका हुन् । सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता

यस्तो छ सरकार र आरतीको परिवारबीच भएको पाँचबुँदे सहमति [सूचीसहित]

काठमाडौं । आरती साहको परिवारसँग गृह मन्त्रालयले पाँचबुँदे सहमति गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा हिजो सरकारी पक्ष र आरती साहका पक्षबीच पाँच बुँदे सहमति भएको हो

वीरेन्द्रनगरमा एक पुरुषको शव फेला, हत्याको आशंका

सुर्खेत, फागुन २९ । वीरेन्द्रनगरमा एक जना पुरुषको शव फेला परेको छ । बारा घर भई हाल वीरेन्द्रनगर–९ लाटीकोइली स्थित दैलेखी टोल बस्ने अन्दाजी ३२ वर्षीय अनिल पटेल मृत फेला

देश बरबादीतर्फ जान लाग्दा सत्ता समीकरण फेर्यौं : ओली

काठमाडौँ, फागुन २९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बरबादीतर्फ जान लागेकाले सत्ता समीकरण फेरबदल गरेको बताएका छन् । मंगलबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दाबी

राष्ट्रियसभाको गरिमा बढाउन लाग्छु : नवनिर्वाचित अध्यक्ष दाहाल

काठमाडौँ, फागुन २९ । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले उक्त सभाको गरिमा र महत्व बढाउन आफूले पहल गर्ने बताउनुभएको छ ।