मुख्य समाचार

काँग्रेसप्रति वाग्लेको ब्यंग्य– प्रधानमन्त्री बनाइदेलान् भनेर भागी हिँड्नुपरेको छ

काठमाडौँ, फागुन ३० । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले नेपाली कांग्रेसले आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको बताएका छन् । आज प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

महामन्त्री शर्माको प्रश्न– डेढ वर्षमा तीनपटक विश्वासको मत लिनुपर्ने कस्तो विश्वास हो ?

काठमाडौँ, फागुन ३० । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताका प्रतिनिधिको सर्वोच्च थलो सदनमा सधैँ सत्ता र विपक्षका राजनीतिक कुरा मात्र होइन जनताका दैनिक सवालका विषयले पनि प्राथमिकता पाउनुपर्नेमा जोड

प्रधानमन्त्रीको चाहना मेरो सहयोगमा नयाँ गठबन्धन बनेको हो : अध्यक्ष ओली

काठमाडौँ, फागुन ३० । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो सत्ता गठबन्धनमा समस्या परेकाले आफूहरुले नयाँ गठबन्धन बनाएको बताउनुभएको छ ।

विवादास्पद व्यक्तिलाई मन्त्री बनाइएको भन्दै कांग्रेसको आपत्ति

काठमाडौं, फागुन ३० । नेपाली कांग्रेसका सचेतक सुशीला थिङले विवादास्पद छवि भएका व्यक्तिलाई मन्त्ति बनाइउको भन्दै सभामुखको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधि सभाको आजको बैठकको प्रारम्भमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल

संसद् व्यक्तिगत आरोप र प्रत्यारोप गर्ने थलो होइन : प्रधानमन्त्री

काठमाडौँ, फागुन ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आरोप र प्रत्यारोपका लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताउनुभएको छ ।

थरीथरीका विचलन रोक्न विश्वासको मत दिनुहोस् : प्रधानमन्त्री

काठमाडौँ, फागुन ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको भावनाविपरीतका थरीथरीका विचलन रोक्नका लागि आफूलाई विश्वासको मत प्रदान गर्न संसद्सँग आग्रह गर्नुभएको छ ।

फाइनलमा पीएनजीविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

काठमाडौँ, फागुन ३ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा नेपालले टस जितेर पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । हङकङमा जारी खेलमा नेपालले टस जितेर

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक

काठमाडौँ, फागुन ३० । प्रतिनिधिसभामा प्रधानमन्त्रीले आज लिनुहुने विश्वासको मत र आगामी १५ दिनका लागि सभाको कार्यतालिका तर्जुमाका विषयमा सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको

नेपालको सुन्दर प्रकृति र वैभवशाली संस्कृति विश्वको आकर्षण : राष्ट्रपति पौडेल

ललितपुर, फागुन ३० । राष्ट्रपति रामचन्द्र पौडेलले सुन्दर प्रकृति र वैभवशाली संस्कृतिले नेपाल विश्वमा आकर्षणको केन्द्र बनेको बताउनुभएको छ । ललितपुरको बालकुमारीस्थित पुनःनिर्मित बालकुमारी मन्दिर समुद्घाटन समारोहमा राष्ट्रपति पौडेलले काठमाडौँ,

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । राष्ट्रियसभा बैठक पनि आज बस्दै छ । संसद् सचिवालयका अनुसार दिउँसो १ बजेर ९ मिनेट जाँदा बैठक बस्न लागेको हो । आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको