मुख्य समाचार

आज सरकारलाई प्रतिवेदन बुझाउँदै सुन तस्करी जाँचबुझ आयोग

काठमाडौँ । सुन तस्करी जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउने भएको छ । गत असारमा पक्राउ गरिएको ६० किलो र भेपमार्फत गरिएको सुन तस्करीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आज

रोजगारीका लागि कुवेत पुगेका ३ नेपालीको दुर्घटनामा मृत्यु

काठमाडौं । सडक दुर्घटनामा परी कुवेतमा तीन नेपालीको मृत्यु भएको छ । वैदेशिक रोजगारीको लागि कुवेत पुगेका उनीहरूको गत बुधबार मृत्यु भएको हो । मृत्यु हुनेमा सानो भर्याङ्ग, नागार्जून-२ काठमाडौंका

उपनिर्वाचन : प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ दलले दिए निवेदन

काठमाडौं । उपनिर्वाचनमा प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको समयसम्म प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ

अरुण तेस्रोको ७० प्रतिशत काम सकियो

सङ्खुवासभा, ३० फागुन । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ७० प्रतिशत पूरा भएको छ । आयोजनाको बाँध, सुरुङ र विद्युत्गृहको ७० प्रतिशत काम सम्पन्न

नव नियुक्त तीनजना प्रदेश प्रमुखद्वारा शपथ ग्रहण

काठमाडौं, ३० फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले

तीन प्रदेश प्रमुख पदमुक्त

काठमाडौँ, फागुन ३० । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौँ, फागुन ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गरेका हुन् । उनले १५७ मत प्राप्त गरेका

प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत

काठमाडौँ, फागुन ३० । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९

जानकारी बिना गठबन्धन भत्काएकाेप्रति एकीकृत समाजवादीको असन्तुष्टि

काठमाडौँ, फागुन ३० । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले संविधान र राजनीतिक व्यवस्थाको रक्षाका लागि विद्रोह गरेर जन्मिएको आफ्नो पार्टीलाई थाहै नदिई गठबन्धन भत्काइकामा असन्तुष्टि प्रकट

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने

काठमाडौँ, फागुन ३० । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारलाई विश्वासको मत दिने बताउनुभएको छ ।