मुख्य समाचार

निर्वाचनका लागि २० दलले दिए निवेदन

काठमाडौँ, चैत १ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि २० राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । निवेदन दिएकामा प्रतिनिधि सभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा

सुन तस्करीबारे गठित छानबिन आयोगले बुझायो प्रतिवेदन

काठमाडौं, चैत १ । सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश डिल्लीराज आचार्यले गृह मन्त्रालयमा पुगेर बिहीबार

कांग्रेसले माग्यो गृहमन्त्रीको नियुक्तिबारे प्रधानमन्त्रीबाट जवाफ

काठमाडौँ, चैत १ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेको नियुक्तिका विषयमा सरकारसँग जवाफ माग गरेको छ

जलवायुजन्य जटिलतालाई सम्बोधन गर्न बृहत रणनीति आवश्यक : प्रधानमन्त्री

काठमाडौँ, चैत १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गाँसिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि वृहत रणनीति आवश्यक पर्ने बताउनुभएको छ ।

कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु

काठमाडौं, चैत १ । कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । मंगलबार बिहान ५ बजेतिर महाबुल्ला क्षेत्रको सिसाइड रोडमा भएको दुर्घटनामा कुवेतको पापाजोन कम्पनीमा कार्यरत नेपालीहरुको मृत्यु

सरकारले जथाभावी गरेमा सांसदहरु रमिते बन्न मिल्दैनः सांसद थापा

काठमाडौँ, चैत १ । गत निर्वाचनमा प्युठानी जनताको अभिमत लिएर सांसदका हैसियतमा म प्रतिनिधिसभामा पहिलोपटक प्रवेश गरेको हुँ । अघिल्लो हिउँदे अधिवेशन मेरा लागि सिकाइकै अधिवेशन रह्यो । विधि निर्माणका

नेपालमा सूचीकृत भयो भाइबर

काठमाडौं । अनलाइनमा आधारित म्यासेजिङ सेवाप्रदायक राकुटेन भाइबर औपचारिक रूपमा नेपालमा सामाजिक सञ्जालका रूपमा सूचीकृत भएको छ। यससँगै भाइबर नेपालमा सूचीकृत हुने पहिलो सामाजिक सञ्जाल बनेको छ। सरकारले गत कात्तिकदेखि

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । बैठकमा सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक,२०८०’ लाई

आज सरकारलाई प्रतिवेदन बुझाउँदै सुन तस्करी जाँचबुझ आयोग

काठमाडौँ । सुन तस्करी जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउने भएको छ । गत असारमा पक्राउ गरिएको ६० किलो र भेपमार्फत गरिएको सुन तस्करीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आज

रोजगारीका लागि कुवेत पुगेका ३ नेपालीको दुर्घटनामा मृत्यु

काठमाडौं । सडक दुर्घटनामा परी कुवेतमा तीन नेपालीको मृत्यु भएको छ । वैदेशिक रोजगारीको लागि कुवेत पुगेका उनीहरूको गत बुधबार मृत्यु भएको हो । मृत्यु हुनेमा सानो भर्याङ्ग, नागार्जून-२ काठमाडौंका