मुख्य समाचार

‘लिभिङ टुगेदर’लाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै रिट

काठमाडौं, १ चैत । सर्वोच्च अदालतमा ‘लिभिङ टुगेदर’लाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै रिट निवेदन दायर गरिएको छ । अधिवक्ता अनु भट्टराईले लिभिङ टुगेदरमा बस्नेहरुको सङ्ख्या बढ्दै जाँदा विभिन्न समस्या

चलचित्र समाजलाई रुपान्तरण गर्ने सशक्त र प्रभावशाली माध्यम होः मन्त्री शर्मा

काठमाडौँ, १ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मौलिक विषयमा निर्माण गरिने चलचित्रको सङ्ख्या बढाउँदै अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन आवश्यक रहेको बताउनुभएको छ । आजदेखि सुन्धारास्थित सिभिल मलमा नेपाल

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पुनःलेखन गर्न एमालेको आग्रह

काठमाडौँ, चैत १ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारका तर्फबाट प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले समाजवाद र समृद्धिको बाटो पहिल्याउन नसक्ने खालको भएकाले पुनर्लेखन

अब बहुउद्देश्यीय सहकारीको काम छैन : डा. खतिवडा

काठमाडौँ, चैच १ । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले बहुउद्देश्यीय सहकारीको नाममा एकल उद्देश्य पूर्ति गर्ने सहकारीहरूको अब काम नभएको बताएका छन् । बिहीबार काठमाडौँमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको

राष्ट्रिय हितका लागि सबै दल एक ठाउँमा हुनुपर्छ : अध्यक्ष ओली

कञ्चनपुर, चैत १ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका लागि सबै दलहरू एक ठाउँमा हुनुपर्ने बताउनुभएको छ ।

सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस

काठमाडौँ, चैत १ । लामो प्रतीक्षापछि सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’

पम्पलेट टाँसेर मन्त्री यादवको चरित्र हत्या गर्ने दुई जना पक्राउ

काठमाडौँ, चैत १ । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको चरित्र हत्या गर्ने दुई जनालाई प्रहरी पक्र गरेको छ । उपेन्द्र यादवको असली मालिक को हो यस तस्बिरले प्रस्ट पार्छ

सहकारी र वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई कारबाही गर्न माग

काठमाडौँ, चैत १ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सहकारी र वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कारबाही गर्नुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

भोजपुर जाँदै गरेको जिप उदयपुरमा दुर्घटना, ६ जनाको मृत्यु

विराटनगर, चैत १ । उदयपुरको वेलका नगरपालिका– ७ स्थित भीरबाट बाेलेरो जिप खस्दा ६ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको को १ ज ३२९३ नम्बरको जिप

निर्वाचनका लागि २० दलले दिए निवेदन

काठमाडौँ, चैत १ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि २० राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । निवेदन दिएकामा प्रतिनिधि सभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा