मुख्य समाचार

सरकारकाे नीति नभई कार्यशैली परिवर्तन हुन्छ : अर्थमन्त्री पुन

काठमाडौँ, चैत ३ । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता चिर्न सरकारका नीतिहरु परिवर्तन नहुने तर काम गर्ने शैली भने परिवर्तन हुने बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैङ्कले आज

कार्यदलले शीर्ष नेतालाई बुझायो साझा न्यूनतम कार्यक्रम

काठमाडौँ, चैत ३ । सरकारको साझा न्यूनतम कार्यक्रम निर्धारण गर्न गठन भएको कार्यदलले गठबन्धन आबद्ध दलका शीर्ष नेतासमक्ष साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरेको छ ।

जनमत पार्टीको बैठक वीरगन्जमा, यस्ता छन् एजेण्डा

काठमाडौँ, चैत ३ । जनमत पार्टीको केन्द्रीय समिति बैठक वीरगन्जमा सुरु भएको छ । बैठकमा विशेषगरि नौलो गणतन्त्रका लागि आन्दोलनको आवश्यकतालगायतका बारेमा छलपल भइरहेको छ । नौलो गणतन्त्रको बारेमा सो

सुन तस्करी प्रकरण : नुवाकोट प्रहरी प्रमुख थापाको जिम्मेवारी खोसियो

काठमाडौं, चैत ३ । सुन तस्करी प्रकरणमा कारबाही सिफारिसमा परेका नुवाकोटका जिल्ला प्रहरी प्रमुख सञ्जयसिंह थापाको जिम्मेवारी खोसिएको छ । सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले उनलाई कारबाहीका लागि

बाबुराम नेतृत्वको नेसपा फुट्यो, महिन्द्र राय समूह अलग

काठमाडौं, चैत ३ । बाबुराम भट्टराई नेतृत्वको पार्टी जनता समाजवादी पार्टी (जसपा) फुटेको छ । नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएर अलग भएको हो । राय सम२हले

राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथको पूजा अर्चना

जलेश्वर, चैत ३ । राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना गर्नुभएको छ । विभिन्न कार्यक्रममा सहभागी हुन आज बिहान महोत्तरी आइपुग्नुभएका राष्ट्रपति पौडेलले केहीबेर

लघुवित्त क्षेत्रका समस्याबारे अध्ययन गर्न कार्यदल गठन

काठमाडौँ, २ चैत । लघुवित्त क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानको उपाय पेश गर्न अर्थ मन्त्रालयले सात सदस्यीय कार्यदल गठन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज नेपाल राष्ट्र बैंकका

विवेकशील साझा पार्टीका अध्यक्षसहित नौजना प्रहरी नियन्त्रणमा

काठमाडौँ, २ चैत । विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बाँस्कोटा, महासचिव रञ्जु दर्शनासहित नौजना पक्राउ परेका छन् । माइतीघरमण्डल र आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको विरोधमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई

अनुसन्धान ब्युरोमा ज्ञवालीलाई ल्याइयो, प्रमुख बज्राचार्यको कार्य विभागमा सरूवा

काठमाडौ, २ चैत । सरकारले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखमा एआईजी श्याम ज्ञवालीलाई ल्याएको छ ।शुक्रबारको मन्त्रिपरिषद् बैठकले ब्युरो प्रमुख एआईजी किरण बज्राचार्यलाई सरूवा गरेरअर्का एआइजी ज्ञवालीलाई ल्याइएको हो ।बज्राचार्यलाई

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पक्राउ

काठमाडौं, २ चैत । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका