मुख्य समाचार

प्रतिनिधिसभा बैठक आज बस्दै, विनियोजन विधेयकका सिद्धान्तमाथिको छलफल जारी रहने

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले

बाबुरामले बोलाए नेसपा केन्द्रीय कार्यकारिणीको आकस्मिक बैठक

काठमाडौं । नेपाल समाजवादी पार्टीको आकस्मिक केन्द्रीय कार्यकारिणी बैठक आज बस्दै छ । महेन्द्रराय यादव र गङ्गानारायण श्रेष्ठलगायतका नेता नेकपा माओवादी केन्द्रमा समाहित हुने घोषणा गरे लगत्तै अध्यक्ष बाबुराम भट्टराईले

आज राष्ट्रियसभाको राष्ट्रिय सरोकार र सुशासन समितिको सभापति चयन गरिने

काठमाडौँ । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक आज बस्ने भएको छ । जसमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति तथा आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको

आगलागीमा परी भाेजपुरमा तीन बालबालिकाको मृत्यु

भोजपुर, ३ चैत । भोजपुरको हतुवागडी गाउँपालिकामा भएको आगोलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ । हतुवागढी गाउँपालिका वडा नं ७ पात्लेपानीमा भएको आगोलागीमा एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको

मोरङलाई हराउँदै एनआरटीले जित्यो बुढासुब्बा गोल्ड कपको उपाधि

धरान, ३ चैत । मोरङ फूटबल क्लबलाई हराउँदै २४ औं बुढासुब्बा गोल्ड कपको उपाधि एनआरटी क्लबले जितेको छ। धरान रंगशालामा शनिबार भएको फाइनल खेलमा एनआरटीले मोरङ फूटबल क्लबलाई २–१ गोलअन्तरले

प्रतिस्पर्धी तथा गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामर्थ्य प्रयोग गर्नुपर्छः राष्ट्रपति

लहान ३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वपरिवेश अनुरूपको प्रतिस्पर्धी तथा गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामर्थ्य प्रयोग गर्न आग्रह गर्नुभएको छ । पशुपति आदर्श माध्यमिक विद्यालय लहान मटियर्वा

बैंक तथा वित्तीय संस्थाको कर्जा उत्पादनमूलक क्षेत्रमा प्रवाह हुनुपर्नेमा जोड

काठमाडौँ, ३ चैत । नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)कै हाराहारीमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह हुँदासमेत आर्थिक वृद्धिमा त्यसको उल्लेख्य योगदान देखिन नसकेको धारणा यस क्षेत्रका जानकारहरूले राख्नुभएको छ

रंगेलीमा आगलागी २२ घर जले

उर्लाबारी, ३ चैत । मोरङको रंगेली– ३ मा शनिबार दिउँसो भीषण आगलागी हुँदा २२ घर जलेर नष्ट भएको छ।रंगेली –३ बाबुसाहेवटोलमा रहेको सन्थाल बस्तीमा आगलागी भएको हो । दिउँसो अढाई

कोशी प्रदेश राष्ट्रिय टी–२० च्याम्पियनसिपको उपाधि आर्मीलाई

विराटनगर , ३ चैत । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी प्रथम कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० च्याम्पियनसिपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले शनिबार भएको फाइनल खेलमा

निजी क्षेत्रको सहभागितामा उद्यमशीलतालाई प्रोत्साहन गरिन्छ : प्रधानमन्त्री

काठमाडौँ, चैत ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रको सहभागितामा उद्यमशीलतालाई एकसाथ प्रोत्साहन गरिने बताउनुभएको छ ।