मुख्य समाचार

कांग्रेस सरकार ढाल्ने चलखेलमा छ : सचेतक बर्तौला

काठमाडौँ, चैत ४ । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली काँग्रेस सरकार ढाल्ने काममा लागेको आरोप लगाएका छन् । आज संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले काँग्रेसले गृहमन्त्री

प्रधानमन्त्रीले गरे पोखरालाई पर्यटकीय राजधानी घोषणा

गण्डकी, चैत ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्नुभएको छ । त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गर्नुभएको थियो ।

सुष्मा लामा हत्या आरोपमा काठमाडौंबाट एक युवक पक्राउ

काठमाडौं, चैत ४ । सुष्मा लामाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ की १८ सुष्मा लामाको हत्या आरोपमा सोही ठाउँका २१ वर्षीय

एकीकृत समाजवादीले वामपन्थी शक्तिबीचको एकतालाई प्राथमिकता दिने

काठमाडौँ, चैत ४ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले वामपन्थी शक्तिबीच एकतालाई प्राथमिकता दिएको छ । पार्टीको १०औँ महाधिवेशनका लागि तयार गर्न लागेको दस्तावेजमा वामपन्थी शक्तिबीच एकता गर्ने विषयलाई महत्व

सुन तस्करी प्रकरण : महरासहितका आरोपीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, चैत ४ । सुन तस्करीबारे छानविन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् । आइतबार मन्त्री लामिछानेले गृहसचिव एकनारायण

जसपाकी सांसद मञ्जु शर्मा अन्सारीको निधन

काठमाडौं, चैत ४ । प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको काठमाडौंको सिभिल अस्पतालमा उपचारको क्रममा ६० वर्षको उमेरमा निधन भएको हो । जसपाबाट समानुपातिक निर्वाचन

बाँसबारी जग्गा हिनामिना प्रकरण : विनोद चौधरीको पनि बयान लिइने

काठमाडौं, चैत ४ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले उद्योगपति एवम् सांसद विनोद चौधरीको पनि वयान लिने भएको छ । आज गृह मन्त्रालयमा

मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरिन्छ : प्रधानमन्त्री

गण्डकी, चैत ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा रहेको बताउनुुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति

पोखरा जाँदै गरेको बस चितवनमा रोकिराखेको ट्रकसँग ठोक्किँदा एक जनाको मृत्यु

चितवन । चितवन–नारायणगढ मुग्लिन सडकको जलबिरेमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग १ ख ८५२४ नम्बरको बस चक्का पंचर भई

सुन तस्करी प्रकरणमा महरालाई कानुनी दायरामा ल्याउने तयारी

काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महरालाई कानुनी दायरामा ल्याउन सुरक्षा निकायले गम्भीर छलफल गरेको छ । सुनको अवैध पैठारी (तस्करी)