मुख्य समाचार

दुई समिति सभापति निर्विरोध, लिए शपथ

काठमाडौँ, चैत ५ । राष्ट्रियसभा अन्तर्गतका दुई विषयगत समिति सभापति निर्विरोध निर्वाचित भएका छन् । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गोल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा

ज्ञवालीलाई सीआईबी प्रमुख बनाउनु शंकास्पद : सांसद शाह

काठमाडौं, चैत ५ । नेपाली कांग्रेसका सांसद पुष्पबहादुर शाहले सरकारले श्याम ज्ञवालीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० प्रमुख बनाउनु शंकास्पद रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाको शून्य समयमा

कृष्णबहादुर महरालाई काठमाडौँ ल्याइयो

काठमाडौं, चैत ५ । कपिलबस्तुमा पक्राउ परेका पूर्व समाभुख कृष्णबहादुर महरालाई काठमाडौं ल्याइएको छ । उनलाई यती एयरलाइन्सको विमानमार्फत काठमाडौं ल्याइएको हो । काठमाडौँ ल्याइएसँगै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा लगिने

नर्स हत्यामा संलग्न प्रेमी भनिएका युवक पनि मृत फेला

विराटनगर, चैत ५ । विराटनगरमा गत शुक्रबार मृत फेला परेकी स्टाफ नर्सको हत्यामा संलग्न उनका प्रेमी भनिएका युवक पनि मृत फेला परेका छन् । विराटनगरका युवा शिवशंकर दास विराटनगरको फाइन

सुन तस्करी प्रकरण : माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

काठमाडौं, चैत ५ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको हो । उनलाई काठमाडौं

८ महिनामा ४ लाख ७१ हजार श्रम स्वीकृति, युएई पहिलो श्रम गन्तव्य

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो आठ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या करिब पाँच लाख पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत साउनदेखि

शालिन मृत्यु प्रकरण : प्रधानाध्यापकसहित ३ जनाविरुद्ध मुद्दा

काठमाडौं । चितवनको रत्ननगरस्थित एकता शिशु निकेतनमा मृत भेटिएकी शालिन पोखरेलको घटनामा प्रधानाध्यापकसहित ३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय चितवनले विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक

सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै छ । शनिबार बिहान १० सदस्यीय सत्ता गठबन्धन कार्यदलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको थियो

नर्स हत्या प्रकरण : आरोपित प्रेमी पनि मृत भेटिए, चन्द्रिका अर्कै युवकसँग लागेपछि हत्या

विराटनगर । विराटनगरको नोबेल अस्पतालमा कार्यरत स्टाफ नर्सको हत्यामा संलग्न भनिएका युवा मृत भेटिएका छन् । स्टाप नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न भनिएका उनका प्रेमी २२ वर्षीय शिवशंकर दास मृत

सुनसरीको बर्जुमा आगलागीमा ५० लाखको क्षति

इनरुवा, ४ चैत । सुनसरीको बर्जु गाउँपालिका–४ मा आज भएको आगलागीमा करिब रु ५० लाख बराबरको क्षति भएको छ । स्थानीय विष्णुदेव पौदारको घरबाट अचानक आगलागी हुँदा १५ वटा घर