मुख्य समाचार

सरकारलाई सफल बनाउनुपर्छः महासचिव पोखरेल

काठमाडौंँ, ५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले सरकारलाई सफल बनाउन लाग्नुपर्ने बताउनुभएको छ । ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आज जनसङ्गठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै

‘अध्यात्मले मानिसलाई उद्देश्य मुलक जीवन बाँच्न सहयोग पुग्छ’– प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यात्मले मानिसलाई उद्देश्य मुलक जीवन बाँच्न सहयोग पुग्ने बताउनुभएको छ ।विराट चक्र विज्ञान कार्यक्रमबारे जानकारी गराउँन सोमबार बालुवाटारमा पुगेका जीवन विज्ञानका पदाधिकारीसंग

मधेस प्रदेशमा एमालेसहितको सरकार

जनकपुरधाम, ५ चैत । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल पुनर्गठन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहितको सरकार गठन गर्नुभएको छ । केन्द्रमा सत्तागठबन्धन बदलिएपछि एमालेलाई सरकारमा सहभागी गराउँदै उहाँले

चिनियाँ सुन तस्कर वाङलाई महराले गाडी खोजिदिएको खुलासा

काठमाडाैं । पूर्व सभामुख कृष्णबहादुर महराले सुन तस्करलाई गाडी खोजिदिएको खुलासा भएको छ । भेप र ६० किलो सुन तस्करीमा संलग्न चिनियाँ सुन तस्कर दाओजिन वाङलाई महराले गाडी खोजिदिएको तथ्य

महरालाई चार दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

काठमाडौँ, चैत ५ । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई चार दिन हिरातमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गा प्रसाद

सुन तस्करी प्रकरण : गुरुङलाई धरौटीमा छाड्न आदेश

काठमाडौँ, चैत ५ । काठमाडौँ जिल्ला अदालतले सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका जीवन गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरुङलाई रु १५

खाद्य सुरक्षामा पर्ने असरबारे सचेत हुन प्रधानमन्त्रीको जोड

काठमाडौँ, चैत ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खाद्य प्रणाली रूपान्तरणका कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयनमा लैजान दिर्नेशन दिनुभएको छ । प्रधानमन्त्री कार्यालयमा आज बसेको खाद्य प्रणाली प्रतिबद्धता समीक्षासम्बन्धी उच्चस्तरीय बैठकमा

उपनिर्वाचनका लागि २० दल दर्ता (सूचीसहित)

काठमाडौँ, चैत ५ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम–१ मा २० दल दर्ता भएका छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै उपनिर्वाचनका लागि

सर्वोच्च अदादत परिसरबाट दुर्गा प्रसाईंका सुरक्षा गार्ड हतियारसहित पक्राउ

काठमाडौँ, चैत ५ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्ड सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका छन् । आज बिहान काठमाडौँ महानगरपालिका–११ रामशाह पथस्थित अदालत परिसरबाट प्रहरीले दिपक खड्का र

राप्रपाका तीन नेता कारबाहीको निर्णयविरुद्ध सङ्घर्षमा

काठमाडौँ, चैत ५ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबाट अनुशासनको कारबाहीमा परेका तीन नेताहरूले आफूहरुमाथि भएको अन्यायपूर्ण निर्णयविरुद्ध संघर्ष गर्ने बताएका छन् । सहायक महामन्त्री प्रेम बलायर, काठमाडौँ क्षेत्र नम्बर ४