मुख्य समाचार

प्रधानमन्त्रीसँग आइसीसीका अध्यक्षको शिष्टाचार भेट, सहयोग गर्ने बाचा

काठमाडौँ, चैत ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) का अध्यक्ष ग्रेज बार्क्लेले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरूबीच आज भएको भेटमा नेपालको

चैतभित्र स्थानीय तहमा पुस्तक पुर्‍याउन निर्देशन

भक्तपुर, चैत ७ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई चैत मसान्तभित्र स्थानीय तहहरुमा विद्यालय तहको पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिएको छ ।

आवश्यकताका आधारमा बजेटको सिद्धान्त र प्राथमिकता संशोधन हुन्छः अर्थमन्त्री पुन

काठमाडौँ, चैत ७ । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले संसद्मा पेस गर्नुभएको आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका राम्रा नीतिलाई निरन्तरता दिँदै वर्तमान

एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा

भक्तपुर, चैत ७ । राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई

जलविद्युत् र मल कारखानामा लगानी गर्न रुसलाई आग्रह

काठमाडौँ, चैत ७ । अर्थमन्त्री वर्षमान पुनले ठूला जलविद्युत् आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गर्नुभएको छ । नवनियुक्त अर्थमन्त्री पुनलाई बधाई ज्ञापन गर्न आज अर्थ मन्त्रालय

चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु

पाँचथर, चैत ७ । चट्याङ लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको मंगलबारराति चट्याङ लागेर

भूमेलाई खुसी बनाउने अनौठो संस्कृति, सबैको अनुहारमा कालोमासो

म्याग्दी, चैत ७ । जम्मा भएका सबैको अनुहारमा कालोमोसो दलिएको छ । यो मोसो कुनै कारबाही वा दण्ड पाएर दलिएको नभएर उत्सवमा दलिएको हो । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा मङ्गलबार

दुर्गा प्रसाईका सुरक्षागार्डलाई पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौँ, चैत ७ । सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं, चैत ७ । प्रहरीले देशका विभिन्न ठाउँबाट लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ परेका छन् । मोरङ, सुन्दरहरैचा नगरपालिका–५ डेरा गरी बस्ने भोजपुर रामप्रसाद गाउँपालिका–४ घर भएका ३६ वर्षीय

संसद बैठकमा कांग्रेसको अवरोध, गृहमन्त्रीमाथि छानविनको माग

काठमाडौं, चैत ७ । प्रतिनिधिसभा बैठक सुरू भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध जनाएको छ । सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि हुनुपर्ने माग गर्दै आएको कांग्रेसले संसद बैठकमा अवरोध जनाएका