मुख्य समाचार

एनपिएल फ्रेन्चाइजका टोली मालिक सार्वजनिक

काठमाडौँ, २० भदौ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) सहभागी हुने आठ वटै फ्रेन्चाइज टोली मालिकको नाम सार्वजनिक गरेको छ । क्यानले बिहीबार सार्वजनिक गरेको टोली मालिकसहित

नेपाली महिलाको सहभागिता उदाहरणीय छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ, २० भदौ । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले लैङ्गिक समानताका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने भए पनि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली महिलाको सहभागिता उदाहरणीय रहेको बताउनुभएको छ ।  लैङ्गिक

अरुण तेस्रो जलविद्युत् आयोजनामा देखिएका समस्या समाधान गर्न निर्देशन

काठमाडौँ २० भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन विस्तारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिनुभएको छ । अरुण तेस्रो जलविद्युत् आयोजना, लगानी

अर्थतन्त्रलाई गतिशील बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री लेखक

कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । आज शुक्लाफाँटा नगरपालिका –१० झलारीमा नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं २ क्षेत्रीय कार्यसमितिले

गुडिरहेको नेपाली सेनाको ट्रकमा लाग्यो आगो

मकवानपुर। मकवानपुरमा गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी भएको छ । ७ नम्बर बाहिनी चनवनबाट तालिमको लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा आगलागी

सुख्खा पहिरो झर्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

चैनपुर । बझाङको जयपृथ्वी राजमार्गमा सुख्खा पहिरो झर्दा सडक अवरुद्ध भएको छ । आज बिहान ७ बजेदेखि तमैल बजार नजिकै सुख्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो । सडक अवरुद्ध

निजामती विधेयकमाथि संसदीय समितिमा छलफल जारी

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवासम्बन्धी विधेयकमाथि छलफल सुरु भएको छ । आजदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि सैद्धान्तिक छ्लफल सुरु भएको हो ।

जितपुर सिमराको प्रमुख प्रशासकीय अधिकृतको अमेरिका भ्रमण रोकेकोमा मन्त्रीसँग जवाफ माग

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले कर्मचारीको अमेरिका भ्रमण रद्द गराएकोमा आपत्ति जनाउँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्तासँग जवाफ माग गरेकी छिन् । बिहीबार

स्थायित्व र विकासका लागि नेपालमा दुई दल भए पुग्छ : शंकर पोखरेल

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वका लागि नेपालमा दुई दल मात्र भए पुग्ने बताएका छन् । सुर्खेतमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

मानव बेचबिखन मानव सभ्यताकै जघन्य अपराघ हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै जघन्य अपराघ भएको बताएका छन्। मानव बेचबिखनविरुद्धको १८औं राष्ट्रिय दिवसको सन्दर्भमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।