मुख्य समाचार

सुनको मूल्यमा अर्को नयाँ रेकर्ड, एकैदिन ह्वात्तै बढ्यो

काठमाडौं, चैत ८ । सुनको मूल्यमा आज (बिहीबार) फेरि अर्को रेकर्ड कायम भएको छ । सुन आज तोलामा एकै दिन दुई हजार ६ सय रुपैयाँ बढेर प्रतितोला १ लाख २७

बाँसबारी जग्गा प्रकरण : सिआइबीले लियो विनोद चौधरीको बयान

काठमाडौँ, चैत ८ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) बयान लिएको छ ।

सरकारी वकिलको कार्यालयमा आफैं उपस्थित भए सांसद विनोद

काठमाडौं । सरकारी वकिलको कार्यालयमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीको बयान जारी छ । बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा आज विहानैदेखि उनको बयान लिन थालिएको हो । उनी

भारतीय प्रधानमन्त्री मोदीको भुटान भ्रमण स्थगित

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भुटान भ्रमण स्थगित भएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर भ्रमण स्थगित गरेको जानकारी गराएको हो । यसको पछाडि खराब मौसमलाई कारण मानिएको

आज ६ संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडाैँ । आज एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा आ.व. २०८१-८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त

स्थानीय तहमा भ्रष्टाचार बढेको बढ्यै

काठमाडौं । स्थानीय तहमा भए गरेका विकास निर्माण कार्यमा कागजी प्रक्रिया मिलाएर भ्रष्टाचार गर्ने क्रम बढेको छ। फिल्डमा गरेका कार्यको तुलनामा बढी काम गरेको कागजी प्रतिवेदन तयार गरी राज्यलाई गैरकानुनी

नेपाल प्रहरीका १४१ डीएसपीको सरुवा, को-कहाँ पुगे ? [सूचीसहित]

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एक सय ४१ जना नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको बुधबारको निर्णयानुसार उनीहरुको सरुवा गरिएको हो । चैत्र महिना देखिको तलव,

फिफा विश्वकप छनोट : आज बहराइनसँग भिड्दै नेपाल

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा आज नेपाली राष्ट्रिय टिमले बहराइनविरुद्ध खेल्दै छ । बहराइनको बहराइन राष्ट्रिय रंगशालामा हुने पहिलो लेग राति १२ः४५ बजेदेखि शुरू हुनेछ । पहिलो चरणमा

सांसद चौधरीबारे छानबिन भइरहेको छः सिआइबी

काठमाडौँ, ७ चैत । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले प्रतिनिधिसभा सदस्य विनोद चौधरीबारे बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा छानबिन गरिरहेको सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ । सिआइबीका प्रहरी

मधेश प्रदेशका गृहमन्त्रीको सानदार सुरुवात, पदबहालीमै गरे सुराकी खर्च खारेज

जनकपुर, ७ चैत। मधेश प्रदेशमा सुराकी खर्च खारेज गरिएको छ । मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयसमेत सम्हाल्नुभएका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले सुराकी खर्च खारेज गर्नुभएको हो । सुराकी