मुख्य समाचार

बिहे गरेको एक सातामै बलात्कार मुद्दामा चिकित्सक पक्राउ

काठमाडौं । बलात्कार अभियोगमा चिकित्सक पुजन ज्ञवाली पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई बलात्कार मुद्दामा पक्राउ गरी मुद्दा दायर गरेको हो । सहकर्मी चिकित्सक महिलालाई नै बारम्बार

‘अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताप्रति मन्त्रालय प्रतिबद्ध’

काठमाडौं, ८ चैत । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुका लागि दिएको निर्देशनको परिपत्रको मस्यौदाबाट दुई वटा बुँदा हटाएर परिपत्र गरिएको जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै परिपत्रको

लुम्बिनीमा समृद्धिका लागि विश्व शान्ति अन्तर्राष्ट्रिय सम्मेलन

लुम्बिनी, ८ चैत । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ । सम्मेलनमा विभिन्न देशका गैरआवासीय राजदूत, नेपालका लागि अवैतनिक वाणिज्यदूत, उच्च

राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्छः अध्यक्ष ओली

काठमाडौँ, ८ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा नेपाल उत्पीडित जातिय मुक्ति समाजले ५९औँ

स्रोतसाधन र सीमामा रहेर सन्तुलित बजेट ल्याउछौँ : अर्थमन्त्री पुन

काठमाडौँ, चैत ८ । अर्थमन्त्री वर्षमान पुनले सन्तुलित ढङ्गले आगामी आर्थिक वर्षको बजेट ल्याइने बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गत अर्थसमितिको आज सिंहदरबारमा बसेको बैठकमा उहाँले स्रोतसाधन र सीमामा रहेर बजेटमा सन्तुलन

ठमेलमा उत्साह, व्यवसाय चलायमान

काठमाडौँ, चैत ८ । ठमेलको सञ्चयकोष नजिकै बर्गर पसल र क्याफे सञ्चालन गर्दै आएउनुभएका सन्तोष लामिछानेले व्यवसाय व्यवस्थित बनाउन थप कर्मचारी खोजी गर्दै हुनुहुन्छ । गृहमन्त्रालयको सचिवालयले २४सै घण्टा पर्यटन

विभेदका सम्पूर्ण स्वरूपको अन्त्य अनिवार्य छ : प्रधानमन्त्री

काठमाडौँ, चैत ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानिसबाट मानिसमाथि हुने विभेदका सम्पूर्ण स्वरूपको अन्त्य हुनुपर्ने बताउनुभएको छ । ५९औँ जातीय विभेद उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा आज आयोजित समारोहलाई सम्बोधन

गृह मन्त्रालयद्वारा २१ बुँदे निर्देशन जारी

काठमाडौँ, चैत ८ । गृह मन्त्रालयले मुलुकका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई २१ बुँदे निर्देशन जारी गरेको छ । यही चैत ७ गतेको मन्त्रिस्तरीय निर्णयानुसार मन्त्रालयले आज ‘नेपाल सरकारको प्रतिनिधिका

जनता र पार्टीको काममा सक्रिय हुनेलाई मात्रै टिकट दिइनेछ : अध्यक्ष ओली

भक्तपुर, चैत ८ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय रहेका व्यक्तिलाई मात्र अब पार्टीले टिकट दिने बताउनुभएको छ ।

बैतडीमा श्रीमान‍ले गरे श्रीमतीको हत्या, दुईजना घाइते

बैतडी, चैत ८ । बैतडीमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् भने दुईजना गम्भीर घाइते भएका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका-७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले बिहीबार बिहान कोदालो प्रहार