मुख्य समाचार

नाउपालाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

धनगढी, चैत १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई सरकारमा सहभागी हुन आग्रह गरका छन् । नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठसहितका नेताहरुसंगको भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले नाउपालाई एक

सत्ता गठबन्धनले बदमासी गरिहँदा काठमाडौंबासी चुपचाप बसे : शेखर कोइराला

काठमाडौं, चैत १० । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले

लुम्बिनी सम्मेलनको सन्देश : नेपाल पर्यटन र लगानीको आकर्षक गन्तव्य

लुम्बिनी, चैत १० । विश्वका १९ मुलुकका राजदूत र नेपालका लागि ४५ देशका अवैतनिक वाणिज्यदूतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट समृद्धि र शान्तिको लागि योगदान गर्न आह्वान गरेका छन् । परराष्ट्र मन्त्रालय

अझै तीन दिनसम्म वर्षाको सम्भावाना

काठमाडौँ, चैत १० । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पश्चिमी न्यून चापीय प्रणाली

इलाम–२ उपनिर्वाचनमा उम्मेदवार बन्नेको लर्को, स्वतन्त्र उम्मेदवार घोषणाको लहर

इलाम, ९ चैत । आउँदो वैशाख १५ गते हुन लागिरहेको इलाम क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि चुनावी चहलपहल बढेको छ । उपनिर्वाचनमा उम्मेदवार बन्नेको लर्को लागेको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारको नाममा

काठमाडौँ, ९ चैत । सरकारले बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको जग्गा आफ्नो नाममा ल्याएको छ । मालपोत ऐन २०३४ अनुसार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको भूमि

कांग्रेसद्वारा मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

धनुषा, ९ चैत । नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखलाई आज पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन

सरकारको निष्कर्ष : संसदीय छानबिन समिति नबनाउने

काठमाडौँ, चैत ९ । सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति आवश्यक नभएको निष्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छानबिन समितिको माग गर्दै लगातार

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल

काठमाडौँ, चैत ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज उहाँहरुबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल

कोशी प्रदेशमा क्षयरोगबाट मृत्यु हुने बढे, ६ महिनामा ७९ जनाको मृत्यु

झापा, चैत ९ । कोशी प्रदेशमा क्षयरोगबाट मृत्यु हुनेको दर गत वर्षको तुलनामा बढेको छ । प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु भएको छ ।