मुख्य समाचार

सार्वजनिक विद्यालयमा शुल्क नलिन र निजी विद्यालयमा मापदण्ड लागू गर्न मन्त्रालयको आग्रह

काठमाडौँ, १२ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका कुनै पनि शुल्क नलिन र निजी लगानीका विद्यालयमा शुल्कसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहहरूलाई

नियत सफा राखेर काम गर्नुस्ः प्रधानमन्त्री

काठमाडौँ, १२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनतालाई केन्द्रमा राखेर इमान्दारीपूर्वक काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले नियत सफा राखेर काम गर्ने कुनै पनि

मन्त्रिपरिषद् विस्तार, कार्की राज्यमन्त्री नियुक्त

काठमाडौँ, चैत १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् विकस्तार गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार जसपाबाट प्रतिनिधिसभा सदस्य दीपक कार्कीलाई राज्यमन्त्री नियुक्त गरेका छन् । यससँगै मन्त्रिपरिषद्

बिक्दैनन् दारबाट बनेका ठेकाठेकी

गलेश्वर (म्याग्दी), चैत १२ । दशपाथे काठको ठेकीमा मदानी बेरेको नेतीलाई दाहिने र देब्रे हातले पालैपालो तानेर घ्वार्र।।। घ्वार्र।। गर्दै मही पारेको दृश्य म्याग्दीका ग्रामीण भेगमा देखिन छोडेको छ ।

होलीमा पक्राउ परेका दुई सय ७७ जनामध्ये एक सय पाँच जना छुटे

काठमाडौँ, चैत १२ । होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई

अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं, चैत १२ । अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आज (सोमबार) बिहान मेल्लेख गाउँपालिका— ७ सुयेडीमा सुदूरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा

होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ

काठमाडौँ, ११ चैत । प्रहरीले होली पर्व मनाउने क्रममा आज जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा दुई सय ७७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुरुष दुई सय

नेपालले जलवायु परिवर्तनको असर सहनु परिरहेको छः सभामुख घिमिरे

काठमाडौँ, ११ चैत । सभामुख देवराज घिमिरेले विश्वव्यापी उष्णता बढाउन बढी योगदान गर्ने मुलुकले यसको प्रभाव बढी भोग्ने मुलुकप्रति गरेका प्रतिबद्धता कार्यान्वयन गर्र्न ध्यानाकर्षण गराउनुभएको छ । स्विजरल्यान्डको जेनेभामा आयोजित

होली नुहाउन गएका ३ जना बालबालिका सुनकोशीमा बेपत्ता

काठमाडौं, ११ चैत। होली मनाएर सुनकोशी नदीमा पौडी खेल्न गएका ३ जना बालबालिका बेपत्ता भएका छन् । नुहाउन गएका त्रियुगा नगरपालिका–१४ का ८ वर्षीय चोकलचन्द्र मगर, ७ वर्षीय रिदम मगर

उपनिर्वाचनका लागि एमालेले तोक्यो उम्मेदवार, इलाम–२ मा सुहाङ

काठमाडौँ, ११ चैत । नेकपा एमालेले इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले उहाँलाई उम्मेदवार