मुख्य समाचार

गगन थापाले चैत १५ बाट संवाद यात्रा पुनः सुरु गर्ने

काठमाडौं, चैत १घ् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यसअघि स्थगित गरिएको ‘संवाद यात्रा’ पुनः सुरु गर्ने भएका छन् । गत माघ २३ मा स्थगित भएको संवाद यात्रा बिहीबार ९१५

नेकपा एस महाधिवेशन तयारी : राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन

काठमाडौँ, चैत १३ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन गरेको छ । पार्टीले उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा

लिखु तामाकोशी गाउँपालिका पूर्व अध्यक्ष खड्का भ्रष्टाचारमा दोषी ठहर

काठमाडौँ । रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्व अध्यक्ष गोविन्दबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले उनीसहित पाँच जनालाई दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान

होली मनाएर रमाइलो गर्दै कर्णाली पुलबाट हाम फालेका शाहीको खोजी कार्य जारी

कैलाली । चिसापानीस्थित कर्णाली पुलबाट सोमबार नदीमा हामफाल्दा बेपत्ता युवाको खोजी कार्य जारी रहेको छ । हिजो बेलुका होली मनाएर रमाइलो गर्दै कर्णाली पुलबाट नदीमा फाल हानेका १७ जना युवामध्ये

मिथिलाञ्चल क्षेत्रमा आज होली पर्व मनाइँदै

काठमाडौं । मिथिलाञ्चल क्षेत्रमा आज होली पर्व अर्थात् होरी मनाइँदैछ । मिथिला मध्यमा परिक्रमा समापन भएको भोलिपल्ट मिथिलाञ्चल क्षेत्रमा रंगहरुको पर्व होली मनाउने परम्परा छ । हिजो परिक्रमा सम्पन्न भएपछि

प्रदेश सरकार भागबन्डामा सहमति नजिक गठबन्धन, कुन प्रदेशमा कसको सरकार ?

काठमाडौं । सत्तारुढ दलहरु प्रदेश सरकारको नेतृत्व भागबन्डामा सहमति नजिक पुगेका छन् । माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष

२५८ स्वदेशी तथा विदेशी उद्योग स्थापनाका लागि १ खर्ब ८४ अर्ब लगानी

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ सय ५८ वटा स्वदेशी तथा विदेशी उद्योग स्थापनाका लागि १ खर्ब ८४ अर्ब १३ करोड रुपैयाँ लगानीको प्रस्ताव स्वीकृत गरिएको छ ।

चार असईसहित २३ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं । प्रहरी प्रधान कार्यालयले दुई महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेका २३ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । आफूखुसी गैरहाजिर रहेका र खोजतलास गर्दा समेत नआएका प्रहरीलाई

सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको होः प्रधानमन्त्री दाहाल

काठमाडौँ, १२ चैत । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ, १२ चैत । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै ट्वान्टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा विजयी सुरुआत गरेको छ । आयरल्याण्डले जितका लागि दिएको एक सय २२ रनको चुनौतीलाई