मुख्य समाचार

पाक्नै लागेको बालीमा असिनापानीले क्षति

महोत्तरी, चैत १३ । असिना पानी र हुरीबतास लागेपछि पाक्नै लागेको बालीमा क्षति पुगेको छ । आज बिहान परेको असिनापानी र हुरीबतासले महोत्तरीको दक्षिणपश्चिमी भेगमा गहुँ, जौ, अरहर (रहरी) र

राष्ट्रलाई एकताबद्ध गर्ने भूमिका राष्ट्रियसभाको हो : अध्यक्ष दाहाल

चितवन, चैत १३ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिङ्गो राष्ट्रलाई एकताबद्ध गर्ने महत्वपूर्ण जिम्मेवारी राष्ट्रियसभाको भएको बताउनुभएको छ ।

नेपालले दियो आयरल्यान्ड वल्भ्सलाई विशाल लक्ष्य

काठमाडौं, चैत १३ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सलाई दोस्रो टि२० खेलमा १ सय ९९ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २०

इलाम-२ उपनिर्वाचन : राप्रपाद्वारा उम्मेदवारको नाम सिफारिस

इलाम । इलाम–२ हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) इलाम जिल्ला समितिले उम्मेद्वारको नाम कोशी प्रदेश समितिमा सिफारिस गरेको छ । वैशाख १५ गते हुने सङ्घीय उपनिर्वाचनका लागि राप्रपा

जनकपुरधाममा आज होली मनाइँदै, मधेस प्रदेशमा बिदा

धनुषा, चैत १३ । मिथिलाञ्चलको विशिष्ट पर्व होली तराई मधेसका अन्य जिल्लामा सोमबार नै होली मनाइए पनि जनकपुरधामलगायत आसपासका क्षेत्रमा आज धुमधामका साथ मनाइँदैछ । बिहानदेखि नगरका विभिन्न स्थानमा युवायुवती

नेपाल लगानीको प्राथमिकतामा छः एआइआइबी

काठमाडौँ, चैत १३ । एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ । नेपाल भ्रमणमा रहेको एआइआइबीको उच्चस्तरीय प्रतिनिधिमण्डलले अर्थमन्त्री वर्षमान पुनसँग भेटका क्रममा नेपाललाई

नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै, टीममा दुई परिवर्तन

काठमाडौं, चैत १३ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध दोस्रो खेलमा टस जितेको छ । कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ रोजेको छ । नेपालले पछिल्लो खेलमा ६

एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

काठमाडौँ, चैत १३ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् । नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार बोआओ फोरममा सहभागी हुन पौडेल आज चीन प्रस्थान

काठमाडौँबाट पाँच जना बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ, चैत १३ । प्रहरीले भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

सशस्त्र प्रहरीले २४सै घण्टा सीमा क्षेत्रमा गस्ती गर्ने, नयाँ अवधारणा लागू

काठमाडौँ, चैत १३ । सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’अन्तर्गत २४सै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालनका लागि ‘सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र, २०८०’ लागू गरेको छ । त्यसका