मुख्य समाचार

सहकारी ठगीमा मेरो नाम आयो भन्ने छ, नामबाहेक केही छैन : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको अनियमिततामा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् । बुधबार राज्य व्यवस्था समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले सो कुरा

राज्यव्यवस्था समितिको बैठक बस्दै, गृहमन्त्री लामिछाने पनि सहभागी हुने

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । सिंहदरवारमा बस्ने

समयमै काम नगर्ने २३ वटा निर्माण कम्पनी कालोसूचीमा [सूचीसहित]

काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले विभिन्न २३ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। ठेक्का लिएर समयमा काम नगरेको भन्दै विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा कार्यालयले २३ निर्माण व्यवसायी

तातोपानीसहित परम्परागत १४ नाका तत्काल सुरु गर्ने सहमती

काठमाडौं । चीनले नेपालसँग सिमा जोडिएका तातोपानी, कोरला सहित परम्परागत १४ नाका तत्काल सुरु गर्ने समझदारी गरेको छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र उनका चिनियाँ समकक्षी वाङ यीबीच

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित गर्ने निर्णय

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम रोकिएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै यो वर्षको लागि कार्यक्रम रोकेकी हुन् । आगामी आर्थिक वर्षदेखि

१७ जिल्लामा पाठ्यपुस्तक बिक्री, चैतभित्रै देशैभर पुगिसक्ने !

काठमाडौं । आगामी शैक्षिक सत्रका लागि हिजो मंगलबारबाट पाठ्यपुस्तक बिक्री शुरू भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले ७ प्रादेशिकसहित ९ वटा बिक्री केन्द्रमार्फत् १३ गतेबाट पाठ्यपुस्तक बिक्री शुरू गरेको

नेपालमा रहेर अपराध कर्म गर्ने ३५ सय विदेशी निष्कासित

काठमाडौं । नेपालमा रहेर विभिन्न आपराधिक कार्य गर्ने ३५ सयभन्दा बढी विदेशीलाई सरकारले निष्कासन गरेको छ। अध्यागमन विभागले नेपालका विभिन्न भूभागमा रहेर आपराधिक गतिविधि गर्ने र गैरकानुनी रूपमा बसेका ३५

नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ, ढुक्क भएर लगानी गर्नुहोस्ः परराष्ट्रमन्त्री श्रेष्ठ

बेइजिङ १३ चैत । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको र कानुनी एवं प्रक्रियागत सरलता कायम गरेको उल्लेख गर्दै ढुक्क भएर लगानी गर्न

रोजगारी प्रवर्द्धन हुनेगरि कार्यक्रम प्रस्तुत गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौँ, चैत १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन् । मंगलबार प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय योजना

आयरल्यान्ड वल्भ्सविरुद्धको टि२० सिरिज नेपालले जित्यो

काठमाडौं, चैत १३ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध दुई खेलको टि२० सिरिज २-० ले जितेको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले ७१ रनको जित दर्ता गर्दै