मुख्य समाचार

राष्ट्रिय परीक्षा बोर्डले भन्यो – अनुगमनको नाउमा हुल लिएर परीक्षा हलमा नजानू

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले निरीक्षणको नाममा पटक-पटक धेरै संख्यामा मानिसहरू परीक्षा हलमा नजान अनुरोध गरेको छ । बिहीबारदेखि सुरु भएको परीक्षामा निरीक्षणको नाममा आधिकारिकभन्दा पनि अन्य व्यक्तिहरू पनि पटक-पटक

सशस्त्र प्रहरीका एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

काठमाडौँ । सशस्त्र प्रहरी बलका एसएसपी दीपक अधिकारी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । बिहीबार बसेको बढुवा समितिको बैठकले वरिष्ठ उपरीक्षक एसएसपी अधिकारीलाई सशस्त्र प्रहरी सेवा,

स्थानीय तहलाई प्राधिकरणले भन्यो – सडक बत्तीको ६ अर्ब बक्यौता तिर्नू, नभए लाइन काट्छौँ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तत्काल बक्यौता महसुल भुक्तानी गर्न विभिन्न स्थानीय तहलाई आग्रह गरेको छ । देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत ६ अर्ब रुपैयाँ भुक्तानी गर्न

एमडिएमएसमा अनियमितताः दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालसहितका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मोबाइल म्यानेजमेन्ट सिष्टमको परामर्श

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइनः अध्यक्ष ओली

झापा, १५ चैत । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका लागि गरिएको गठबन्धन नभएको बताउनुभएको छ । उहाँले सरकारमा सामेल दलहरु मुलुकको समृद्धिप्रति

एमाले उदयपुरको अध्यक्षमा राउत निर्वाचित

उदयपुर । नेकपा एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित हुनुभएको छ । गएराति भएको निर्वाचनको अन्तिम परिणाम आउँदा राउत ३४४ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । राउतसँग प्रतिस्पर्धा गर्नुभएका

इलाम-२ मा राप्रपाले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं, १५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले इलाम–२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार चयन गरेको छ । बिहीबार बसेको पार्टीको संसदीय समितिको बैठकले गुरुङलाई उम्मेदवार चयन गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर, चैत १५ । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा हलभित्र पर्यवेक्षण गर्न

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु

काठमाडौँ, चैत १५ । गत फागुन २३ गते बिहान ४।४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा हुनुहुन्थ्यो । उहाँ आफ्नो १० वर्षको छोरालाई च्यापेर मस्त निदाइरहनुभएको थियो । नेपाल कलेज

प्रतिकूल मौसमले हवाई उडान प्रभावित, आकासमै होल्ड

काठमाडौँ, चैत १५ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । “प्रतिकूल मौसमले विमानस्थलको भिजिबिलिटी कमजोर रहेको छ । एक घण्टा अगाडि एक हजार छ सय