मुख्य समाचार

काँग्रेस केही समयमै सरकारमा आउँछ : महामन्त्री थापा

काठमाडौँ, चैत १६ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस केही समय भित्रै सरकारमा पुग्ने दाबी गरेका छन् । संवाद यात्राका क्रममा कपिलवस्तुको लगानीमा आयोजित कार्यक्रममा बोल्दै थापाले पार्टी फेरि

कपनबाट पेस्तोल र चक्कुसहित युवक पक्राउ

काठमाडौं, चैत्र १६ । काठमाडौंको कपनबाट प्रहरीले गुण्डागर्दी गर्ने एक जनालाई पक्राउ गरेको छ । शंकास्पद गतिविधिहरु गरेको आरोपमा प्रहरीले ताप्लेजुङ फुङलिङ–९ घर भई हाल काठमाडौंको सरस्वतीनगर बस्दै आएका २८

महावीर पुनले बिक्री गरे ५ करोड बढी मूल्यकाे पुस्तक

काठमाडौं, चैत १६ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डाक्टर महावीर पुनले हालसम्म पाँच करोड रुपैयाँ भन्दा बढी मूल्यका पुस्तक बिक्री गरिसकेका छन् । विरगंजको कृषि औजार कारखानालाई नियमित रुपमा संचालनको

दोहा उडेको जहाज समस्या आएपछि काठमाडौं नै फर्कियो

काठमाडौं, चैत १६ । काठमाडौंबाट दोहा उडेको नेपाल एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौं नै फर्किएको छ । बिहीबार राति साढे १० बजे जहाजमा समस्या आएपछि ४५ मिनेट उडेको जहाज काठमाडौं

कांग्रेसद्वारा आदिवासी जनजाति र सहकारी विभागमा सदस्य मनोनीत

काठमाडौँ, चैत १६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी जनजाति र सहकारी विभागको सदस्यमा विभिन्न व्यक्तिलाई मनोनयन गर्नुभएको छ । कांग्रेस केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहनुभएको

नेपाल ‘ए’ ले टस जित्यो, पहिले फिल्डिङ गर्ने

काठमाडौं, चैत १६ । नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो टि२० खेलमा टस जितेको छ । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ, चैत १६ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको बताउनुभएको छ ।

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छ :उपाध्यक्ष पौडेल

काठमाडौँ, चैत १६ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास (जिडिआइ) का लाागि चिनियाँ नेतृत्वको प्रशंसा गर्दै यसबाट नेपालले पनि प्रसस्त मात्रामा

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री

काठमाडौँ, चैत १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताउनुभएको छ ।

काठमाडौंका मुख्य क्षेत्रमै सार्वजनिक जग्गा अतिक्रमण उच्च

काठमाडौं । काठमाडौंका विभिन्न मुख्य ठाउँका महँगो सरकारी जग्गा अतिक्रमणमा परेको भन्दै ती जग्गाहरू फिर्ता गराउन निवेदन दिनेको संख्या बढ्न थालेको छ । गृह मन्त्रालयले गत फागुन ९ मा सूचना