मुख्य समाचार

सम्पूर्ण वामपन्थीहरु एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, चैत १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण वामपन्थीभक्तहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् । २४औं जेल ब्रेक स्मृति दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका

रानाथारु समुदायको व्यावसायिक उत्थान जरुरी : मन्त्री भण्डारी

काठमाडौँ, चैत १७ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कैलाली र कञ्चनपुरका रानाथारु समुदायको उत्थानका लागि व्यावसायिक योजना अघि सार्नुपर्ने बताउनुभएको छ । कैलाली र कञ्चनपुरका बस्तीको विकास तथा

केही महिना भित्रै सत्तारुढ गठबन्धन टुट्छ : शेखर कोइराला

काठमाडौं, चैत १७ । प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसका नेता डा। शेखर कोईरालाले केही महिना भित्रै सत्तारुढ गठबन्धन टुट्ने दाबी गरेका छन् । शनिवार काठमाडौंमा आयोजित बिपी स्मृति सामुदायिक अस्पतालको

नागरिकता बिक्री प्रकरण : दुई अधिकृत पुर्पक्षका लागि थुनामा

काभ्रेपलाञ्चोक, चैत १७ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट विदेशी नागरिकलाई नागरिकता बिक्री गरेको अभियोगमा हिरासतमा रहेका दुई अधिकृतसहित थप एकजनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

भाषा र संस्कृतिले जोड्दै नेपालीमन

काठमाडौँ, चैत १७ । हाल दुबईमा एरोनोटिकल इञ्जिनियर रहेकी सिक्किमकी गीता क्षेत्रीले आफू सानो छँदा दसैँ, तिहार मनाएको अनुभव सुनाउँदा हलमा उपस्थित सबैको आँखा रसाएको थियो । चौबन्दी चोली र

नेकपा (एस) को महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित हुनुपर्ने

काठमाडौँ, चैत १७ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठ ३ देखि ७ गतेसम्म यहाँ अयोजना हुने १० औँ राष्ट्रिय महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरेको

त्रिशूली ट्याक्सी दुर्घटना : पाँच जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं, चैत १७ । त्रिशूलीमा भएको ट्याक्सी दुर्घटनामा पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको बा२ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान इच्छाकामना–५ नाग्दी खोला

काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्यो

काठमाडौँ, चैत १७ । काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खसेको छ ।  आज बिहान बा२ज ४१ नम्बरको ट्याक्सी कुरिनटारबाट त्रिशूली नदीमा खसेको हो । ट्याक्सी नदीमा खस्दा एक

विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

मोरङ, चैत १६ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विद्यार्थीलाई विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्ने बताउनुभएको छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको स्वतन्त्र विद्यार्थी युनियनद्वारा क्याम्पसमा

भ्रष्टाचारी ठहर भएका कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं, चैत १६ । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कांग्रेस प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र