मुख्य समाचार

‘जिब्रो छेड्ने जात्रा’मा बोडेका सुजन दोस्रो पटक जिब्रो छेड्दै, यसरी भयाे पुस्तान्तरण

भक्तपुर, चैत २० । मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष वैशाख २ गते आयोजना हुने ‘जिब्रो छेड्ने जात्रा’ मा बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले दोस्रोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, आलेमगर बनिन् मन्त्री

मकवानपुर, चैत २० । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य रमा आलेमगरलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले

कर्मचारीहरूलाई आईजीपी कुँवरको निर्देशन – राष्ट्र हितमा काम गर्न सक्रिय हुनू

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी कर्मचारीहरूले राष्ट्र र संगठनको हितको लागि इमानदार र निष्ठावान रहँदै उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी पूर्ण सक्रियताका साथ आआफ्नो जिम्मेवारी वहन गर्नुपर्ने

प्रधानमन्त्री प्रचण्डको निर्देशन विपरित कर्णालीका मुख्यमन्त्री शर्मा विश्वासको मत लिँदै

काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदैछन् । नेपाली कांग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेको उनी आज विश्वासको मत लिन लागेका हुन् । सत्ता गठबन्धनमा भएको

प्रतिनिधिसभा बैठक बस्दै, तीन मन्त्रीले सांसदको प्रश्नको जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय

कर्णालीमा मुख्यमन्त्री एमालेलाई

कर्णाली, १९ चैत । सत्ता गठबन्धन दलबीच भएको केन्द्रीय सहमति अनुसारमा कर्णालीमा नेकपा एमालले मुख्यमन्त्रीको पद पाउने भएको छ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका ईञ्चार्ज कालीबहादुर मल्लका अनुसार कर्णाली

मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत प्राप्त

हेटौँडा, १९ चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाउनुभएको छ । बागमती प्रदेशसभामा उहाँले ५६ जना सांसदको मत प्राप्त गर्दै विश्वासको प्राप्त गर्नुभएको हो । मुख्यमन्त्री जम्कट्टेलले

आयरल्यान्ड वल्भ्समाथि नेपाल ‘ए’ को रोमान्चक जित

काठमाडौं, चैत १९ । आयरल्यान्ड वल्भ्सविरुद्ध जारी टि२० सिरिजको तेस्रो खेलमा नेपाल ‘ए’ ले ३ रनको जित दर्ता गरेको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार नेपाल ए ले प्रस्तुत

शिक्षामा दलीय राजनीति अन्त्यको प्रक्रिया सुरु गरिने

काठमाडौँ, चैत १९ । शिक्षा, विज्ञान तथा प्राविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा रहेको दलीय राजनीति अन्त्यका लागि अभियान सञ्चालन गरिने बताउनुभएको छ ।

इलाम-२ मा माओवादी केन्द्रबाट धीरेन्द्र शर्मा उम्मेदवार सिफारिस

काठमाडौँ, चैत १९ । सत्तारुढ दल माओवादी केन्द्रले इलाम २ को उपनिर्वाचनमा केन्द्रीय सदस्यसमेत रहेका धीरेन्द्र शर्मा तिमिल्सिनालाई उम्मेदवार सिफारिस गरेको छ । माओवादी जिल्ला समिति इलामले तिमिल्सिनाको नाम सिफारिस