मुख्य समाचार

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख माग्दै हर्क साम्पाङ एक्लै प्रदर्शनमा

काठमाडौं, चैत २० । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ प्रत्यक्ष निर्वाति कार्यकारी प्रमुखको व्यवस्था लागू गर्नुपर्ने माग गर्दै काठमाडौंमा एकल प्रदर्शनमा उत्रिएका छन् । २०८४ अघि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको

बागमतीमा एमालेबाट चार जना मन्त्री बन्दै

हेटौंडा, चैत २० । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज थप चार जना मन्त्री नियुक्त गर्दै मन्त्रीपरिषद विस्तार गर्दैछन् । चारैजना मन्त्री एमालेबाट नियुक्त हुन लागेका हुन् । मन्त्रीहरूलाई आजै

ढुवानी व्यवसायीका समस्या समाधानमा सकारात्मक छु : मन्त्री भण्डारी

काठमाडौँ, चैत २० । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ढुवानी व्यवसायीका समस्या समाधानका लागि आफू सकारात्मक रहेको बताउनुभएको छ ।

कर्णालीका मुख्यमन्त्रीलाई मनाउँदै महेन्द्र शाही, आन्तरिक छलफल जारी

सुर्खेत, चैत २० । माओबादी केन्द्रले दिएको केन्द्रीय निर्देशनलाई अवज्ञा गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने तयारी गरेपछि विवाद सृजना भएको छ । गठबन्धन दलबीच कर्णालीको मुख्यमन्त्री

पर्वतमा श्रीमान-श्रीमती मृत फेला, हत्याको आशंका

काठमाडौं, चैत २० । पर्वतको जलजलामा श्रीमान-श्रीमती मृत फेला परेका छन् । जिल्लाको जलजला गाउँपालिका वडा नम्बर २ स्थित एक घरमा श्रीमान् र श्रीमती मृत फेला परेका हुन् । जिल्ला

कांग्रेसले आज उम्मेदवार टुङ्गो लगाउँदै, संसदीय बोर्ड बैठक डाकियो

काठमाडौँ, चैत २० । आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (१) मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन नेपाली कांग्रेस संसदीय बोर्ड र केन्द्रीय

‘जिब्रो छेड्ने जात्रा’मा बोडेका सुजन दोस्रो पटक जिब्रो छेड्दै, यसरी भयाे पुस्तान्तरण

भक्तपुर, चैत २० । मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष वैशाख २ गते आयोजना हुने ‘जिब्रो छेड्ने जात्रा’ मा बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले दोस्रोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, आलेमगर बनिन् मन्त्री

मकवानपुर, चैत २० । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य रमा आलेमगरलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले

कर्मचारीहरूलाई आईजीपी कुँवरको निर्देशन – राष्ट्र हितमा काम गर्न सक्रिय हुनू

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी कर्मचारीहरूले राष्ट्र र संगठनको हितको लागि इमानदार र निष्ठावान रहँदै उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी पूर्ण सक्रियताका साथ आआफ्नो जिम्मेवारी वहन गर्नुपर्ने

प्रधानमन्त्री प्रचण्डको निर्देशन विपरित कर्णालीका मुख्यमन्त्री शर्मा विश्वासको मत लिँदै

काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदैछन् । नेपाली कांग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेको उनी आज विश्वासको मत लिन लागेका हुन् । सत्ता गठबन्धनमा भएको