मुख्य समाचार

टर्कीको नाइट क्लबमा आगलागी, २९ जनाको मृत्यु

काठमाडौँ । टर्कीको एक नाइट क्लबमा आगलागी हुँदा २९ जनाको ज्यान गएको छ । टर्की समाचार एजेन्सी एन्देलोका अनुसार हालसम्म २९ जनाको मृत्यु भएको र अझै धेरै जना गम्भीर रहेका

नुवाकोटमा तीन हप्तादेखि एसपी रिक्त

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, नुवाकोट तीन हप्तादेखि निमित्तको भरम चलेको छ । गृह मन्त्रालय र प्रहरी नेतृत्वले जिल्लामा एसपी पठाउन सकेको छैन । नुवाकोटका एसपी सञ्जयसिंह थापालाई सुन तस्करी

ताइवानमा गयो शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी

एजेन्सी । ताइवानको राजधानी ताइपेमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्र हुलियन

समाजवादको आधार तयार पार्न नयाँ कदम चालेको हुँ : प्रधानमन्त्री

काठमाडौँ, चैत २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आकांक्षालाई सम्बोधन गर्ने लक्ष्यलाई सम्बोधन गर्ने उद्देश्यसहित सुशासन, सामाजिक न्याय र समृद्धिलाई वर्तमान सरकारले विशेष ध्यान दिएको बताउनुभएको छ ।

उद्योगमन्त्री भण्डारी र कोरियाली राजदूत तइयोङबीच शिष्टाचार भेट

काठमाडौँ, चैत २० । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तइयोङबीच आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

हत्या आरोपमा माओवादी केन्द्रका नेता काठमाडौँबाट पक्राउ

काठमाडौँ, चैत २० । नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम काठमाडौँबाट पक्राउ परेका छन् । तत्कालीन माओवादी जनयुद्धका कमाण्डर खामलाई काठमाडौँको ठमेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ

सबै प्रदेशमा मुख्यमन्त्री आलोपालो गर्ने सहमति

काठमाडौं, चैत २० । सत्ता गठबन्धनले सबै प्रदेशमा मुख्यमन्त्री आलोपालो गर्ने गरी भागबण्डा टुंगो लगाएको छ । गठबन्धन दलबीच चार दलले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको हो । जसअनुसार

सुदूरपश्चिमका मुख्यमन्त्री शाह विश्वासको मत लिँदै

सुदूरपश्चिम, चैत २० । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले यही चैत २२ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ ।

एसएमएस फ्रेन्डशिप कप : नेपालले बरोडाविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं, चैत २० । एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखलामा नेपालले आज टस हारेर ब्याटिङ गर्ने भएको छ । गुजरातको वापीमा भइरहेको दोस्रो खेलमा बरोडाका कप्तानले टस जितेर फिल्डिङ गर्ने

सहकारी ठगी प्रकरणमा प्रश्न उठ्दैमा आत्तिइहाल्नुपर्दैन : गृहमन्त्री लामिछाने

काठमाडौं, चैत २० । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ३नो नाम जोड्दैमा आत्तिइहाल्नु नपर्ने बताएका छन् । संसद् भवन परिसरमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले यस्तो