मुख्य समाचार

गण्डकीका मुख्यमन्त्रीले दिए राजीनामा, पुनः कुर्सीमै पुग्ने रणनीति

काठमाडौं, चैत २१। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । फागुन २३ मा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा

इलाम–२ मा तोकियो मुख्य निर्वाचन अधिकृत

इलाम, चैत २१ । प्रतिनिधिसभा सदस्य चयन गर्न आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई

सात दिनभित्र नेपालीपन झल्कने गरी विद्यालयको नामकरण नगरे विद्यार्थी भर्ना रोक्ने चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको हो

उम्मेदवार टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज पनि बस्दैछ । उपनिर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउन आज दिउँसो २ बजे बैठक बस्न लागेको हो । यसअघि हिजो साँझ बसेको बैठकमा

दुवै सदनको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ स् १५ बजेका लागि बोलाइएको छ। प्रतिनिधिसभाको बैठकमा संघीय मामिला

टर्कीको नाइट क्लबमा आगलागी, २९ जनाको मृत्यु

काठमाडौँ । टर्कीको एक नाइट क्लबमा आगलागी हुँदा २९ जनाको ज्यान गएको छ । टर्की समाचार एजेन्सी एन्देलोका अनुसार हालसम्म २९ जनाको मृत्यु भएको र अझै धेरै जना गम्भीर रहेका

नुवाकोटमा तीन हप्तादेखि एसपी रिक्त

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, नुवाकोट तीन हप्तादेखि निमित्तको भरम चलेको छ । गृह मन्त्रालय र प्रहरी नेतृत्वले जिल्लामा एसपी पठाउन सकेको छैन । नुवाकोटका एसपी सञ्जयसिंह थापालाई सुन तस्करी

ताइवानमा गयो शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी

एजेन्सी । ताइवानको राजधानी ताइपेमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्र हुलियन

समाजवादको आधार तयार पार्न नयाँ कदम चालेको हुँ : प्रधानमन्त्री

काठमाडौँ, चैत २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आकांक्षालाई सम्बोधन गर्ने लक्ष्यलाई सम्बोधन गर्ने उद्देश्यसहित सुशासन, सामाजिक न्याय र समृद्धिलाई वर्तमान सरकारले विशेष ध्यान दिएको बताउनुभएको छ ।

उद्योगमन्त्री भण्डारी र कोरियाली राजदूत तइयोङबीच शिष्टाचार भेट

काठमाडौँ, चैत २० । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तइयोङबीच आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।