मुख्य समाचार

नेपाल प्रहरीका १९ जना इन्स्पेक्टरको डीएसपीमा बढुवा सिफारिस [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका १९ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बुधबारको बैठकले १९ जनालाई डीएसपी बढुवाका लागि सिफारिस गरेको हो । सिफारिस सूचीअनुसार पहिलो नम्बरमा

गृहमन्त्री रविकी पत्नी निकिता आवद्ध सहकारीमा काठमाडौं महानगरपालिकाको छापा

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल आवद्ध रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थामा काठमाडौं महानगरपालिकाले छापा मारेको छ । सहकारी ठगीको आरोप लागेका गृहमन्त्री

कर्णालीका मुख्यमन्त्रीद्वारा राजीनामाको घोषणा

काठमाडौँ, चैत २१ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामाको घोषणा गरेका छन् । बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । त्यसक्रममा उनले आफूले परिवेश बदलिएकाले विश्वासको

पूर्वन्यायाधीश पत्नी आरती रावलले सर्वोच्चको इजलासमै गरिन् विष सेवन

काठमाडौँ, चैत २१ । कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले सर्वोच्च अदालतमा मुद्दाको बहस चल्दाचल्दै विष सेवन गरेकी छिन् । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त

गृह मन्त्रालयद्वारा ९ जना उपसचिवहरूको सरुवा (नामसहित)

काठमाडौँ, चैत २१ । गृह मन्त्रालयले ९ जना उपसचिवहरूको सरुवा गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै ९ जना उपसचिवहरुको सरुवा गरेको जानकारी दिएको हो । सूचना अनुसार द्वितीय श्रेणीका

अन्तत: कर्णालीका मुख्यमन्त्री शर्मा राजीनामा दिन तयार

सुर्खेत, चैत २१ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा अन्ततः राजीनामा दिन तयार भएका छन् । सत्ता गठबन्धनमा भएको भागबन्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेपछि राजीनामा दिन अस्वीकार गरेका

मध्यक्रमका ब्याटर नचल्दा नेपाल ‘ए’ २१ रनले पराजित

काठमाडौं, चैत २१ । एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ आयरल्यान्ड वल्भ्ससंग २१ रनले पराजित भएको छ । वल्भ्सले प्रस्तुत गरेको १ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २६

सुदूरपश्चिमकी राज्यमन्त्री गिरीलाई पार्टीबाट कारबाही, सांसद पद खोसियो

धनगढी, चैत २१ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेको छ । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले कृषि राज्यमन्त्रीसमेत रहेकी समानुपातिक सांसद गिरीलाई पदमुक्त गरेको पत्र

सर्लाहीको बागमतीमा एक वृद्धाको शव फेला, एक युवक पक्राउ

सर्लाही, चैत २१ । सर्लाहीको बागमती नगरपालिकास्थित जिरायतमा एक वृद्धा आफ्नै घरमा मृत फेला परेकी छिन् । मङ्गलबार राति बागमती नगरपालिका–४, जिरायत निवासी ७० वर्षीया पार्वती महतो आफ्नै घरमा मृत

कमलको ह्याट्रिकमा नेपाल ‘ए’ले पायो सामान्य लक्ष्य

काठमाडौ, चैत २१ । एकदिवसीय सिरिजको पहिलो खेलमा तीव्र गतिका बलर कमल सिंह ऐरीले ह्याट्रिकमा आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’लाई १ सय ५८ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर