मुख्य समाचार

ओलीले पोखरामा भेटे राप्रपा गण्डकीका नेता, सहयोग गर्न आग्रह

कास्की, चैत २३ । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका सम्बन्धमा नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आज पोखरामा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासँग भेटघाट एवं छलफल गर्नुभएको छ । नेकपा एमालेको

लगातार जितेर फाइन पुगेको नेपाल जितविहीन बरोडासँग पराजित

काठमाडौं, चैत २३ । एसएमएस फ्रेन्डशिप कप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल बरोडासंग ३७ रनले पराजित भएको छ । लगातार तीन खेल जितेको नेपाल जितविहीन बरोडासंग पराजित भएको हो

सुनसरीका पाँच पालिकामा कर्फ्यू, राजमार्गमा पनि सुरक्षा सतर्कता

विराटनगर, चैत २३ । दुई समुदायबीच विवाद बढेपछि सुनसरीका पाँच पालिकामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको छ । एक युवकलाई कुटपिट गरेको विषयमा दुई समूहबीच झडप भएपछि प्रशासन कार्यालयले पाँच

चारवटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारीस

चितवन, चैत २३ । भरतपुर महानगरपालिकाले छ ठेक्का समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको छ ।

सुनसरीका दुई पालिकामा अनिश्चितकालीन निषेधाज्ञा

काठमाडौं, चैत २३ । सुनसरीका दुई गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले आज मध्याह्न १२ बजेदेखि लागु हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेका हुन्

घर–घरमा आएर डर धम्की दिने लघुवित्तका कर्मचारीको हातखुट्टा भाँचिदिने चेतावनी

धनगढी, चैत २३ । लघुवित्त पीडितहरुले विभिन्न डर धम्की दिँदै घर–घरमा आउने लघुवित्तका कर्मचारीहरुको हातखुट्टा भाँचिदिने चेतावनी दिएका छन् । लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले विहीबार धनगढीमा

कांग्रेस–एमालेबीच गठबन्धनको प्रयत्नमा नेताहरू

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा दलहरूले प्राप्त अस्थिर जनमत र गठबन्धन गरेर चुनावी मोर्चाबन्दी गरेका दलहरूले गरेको नागरिकप्रतिको बेइमानीका कारण संसद्मा सहभागी दलहरू सत्ता र गठबन्धन जोड घटाउमै रुमल्लिएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा १० महिनामा ५३ वन्यजन्तु मरे

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो १० महिनामा एकसिंगे गैँडासहित ५३ वन्यजन्तु मरेका छन् । निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले चालु आर्थिक वर्षको हालसम्म गैँडा, बाघ, हात्तीलगायतका

भारतको सहयोगमा खोटाङमा विद्यालय भवन निर्माण

काठमाडौं । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको तीन करोड ६१ लाख अनुदान सहयोगमा खोटाङको रावाबेसी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको विद्यालय एवं छात्रावास भवन निर्माण भएको छ । बिहीबार रावा

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

धनगढी, चैत २२ । विश्वासको मत नपाउने अवस्था देखिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । प्रदेश सभामा बिहिवार विश्वासको मत लिने तयारीमा रहेका शाहले अन्तिममा आएर बहुमत