मुख्य समाचार

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं, चैत २६ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । शीर्ष तहका नेताको बैठकले मंगलबार बिहान ८ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाउने निर्णय गरेको हो ।

जनतामा आशा जगाउने काम मात्र गर्छौं : मन्त्री गिरी

लेखनाथ, चैत २६ । सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नयाँ समीकरणबाट बनेको वर्तमान सरकारले जनतामा आशा जगाउने काम मात्र गर्ने बताउनुभएको छ । “संसदीय छानबिन समिति

सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड, आज पनि हालसम्मकै उच्च मूल्य

काठमाडौं, चैत २६ । नेपाली बजारमा सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम भइरहेको छ । आइतबार नयाँ रेकर्ड कायम भएको सुनको मूल्यमा आज (सोमबार) अर्को रेकर्ड कायम हुँदै हालसम्मकै उच्च

भद्रकालीमा भिक्षुमाथि दुर्व्यवहार गर्ने प्रहरीमाथि विभागीय कारबाही

काठमाडौं । काठमाडौंको भद्रकालीमा भिक्षुमाथि शनिबार दुर्व्यवहार गर्ने प्रहरी विभागीय कारबाहीमा परेका छन् । नेपाल प्रहरीले आइतबार सूचना जारी गर्दै भिक्षुमाथि दुर्व्यवहार भएकोबारे गम्भीर ध्यानाकर्षण भएको बताएको हो। ‘चैत २४

आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ। चान्द्रमानको तिथिअनुसार चैत्र कृष्ण औँसीमा यो पर्व मनाइन्छ। जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका

उपनिर्वाचन : उम्मेदवारको आज नाम सार्वजनिक गरिने

काठमाडौँ । उपनिर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज सार्वजनिक गरिँदैछ । निर्वाचन आयोगका अनुसार उम्मेदवारविरूद्ध उजुरीका लागि हिजो बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको थियो । तर

एकैपटक नेपाल प्रहरीका ३४८ असईको सरुवा, को कहाँ पुगे?

काठमाडौं । नेपाल प्रहरीका ३४८ जना प्रहरी सहायक निरीक्षक (असई)हरुको सरुवा भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षकको आइतबारको निर्णयानुसार उनीहरुको सरुवा गरिएको हो । प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल

शिक्षक हुँदै राजनीतिमा लागेका मुख्यमन्त्री महरा

लुम्बिनी, चैत २५ । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त हुनुभएको छ । उहाँ प्रदेश सरकारको पाँचाँै मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । विसं २०३७ सालदेखि २०३९ सम्म प्रावि शिक्षक

नेपालले भारतमा जित्यो एसएमएस फ्रेन्डशिप कपको उपाधि

काठमाडौं, चैत २५ । नेपालले भारतको गुजरातलाई हराउँदै एसएमएस फ्रेन्डशिप कपको उपाधि जितेको छ । वापीमा भएको फाइनल खेलमा घरेलु टोली गुजरात माथि १८ रनको जित हासिल गर्दै नेपालले उपाधि

एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्छौँ : मन्त्री अर्याल

काठमाडौँ, चैत २५ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्न सफल भएको बताउनुभएको छ ।