मुख्य समाचार

कोशी सरकारबाट माओवादीका तीन मन्त्रीले दिए राजीनामा

कामठाडौं, चैत २६ । कोशी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् । कांग्रेसका केदार कार्की नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रबाट खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री

नेकपा एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित

ललितपुर, चैत २६ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित हुनुभएको छ । जिल्ला नेतृत्व चयनका लागि आज भएको निर्वाचनमा आचार्यले दुई सय २९ मत

नागरिक उन्मुक्तिकी सांसद गिरी पदमुक्त

धनगढी, चैत २६ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन् । सुदूरपश्चिम प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै सांसद गिरीलाई पदमुक्त गरेको जानकारी

उद्योगमैत्री १० कानुन ल्याउने तयारीमा सरकार

काठमाडौँ, चैत २६ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगी व्यवसायीको रायसुझावका आधारमा १० वटा नयाँ कानुन ल्याउन प्रक्रिया अघि बढेको बताउनुभएको छ ।

कोशी प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय

काठमाडौं, चैत २६ । नेकपा माओवादी केन्द्रले कोशी सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सोमबार प्रदेशसभा संसद् सचिवालयमा बसेको माओवादी प्रदेश संसदीय दलको बैठकले केदार

गाउँपालिकाभर कक्षा ८ बाट पाँच जना मात्र उत्तीर्ण

ताप्लेजुङ, चैत २६ । ताप्लेजुङको मेवाखोला गाउँपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षामा पाँच जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी एक सय ७८ विद्यार्थीमध्ये पाँच जना विद्यार्थी

अबैध रुपमा बसिरहेका १० जना बङ्गलादेशीलाई अध्यागमनमा बुझाइयो

काठमाडौँ, चैत २६ । भिसा सकिएर नेपालमा अवैधरुपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी आइतबार अध्यागमन विभागमा बुझाएको छ ।

गण्डकीकाे मुख्यमन्त्री नियुक्तिविरुद्ध कांग्रेस सर्वोच्च जाने

काठमाडौं, चैत २६ । गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तविरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सर्वोच्च

३८ वर्षमा १०९ गैँडा स्थानान्तरण, २६ गैँडा विभिन्न देशलाई उपहार

काठमाडौँ, २६ चैत स् चितवन राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ एकसिङ्गे गैँडाको बासस्थानका लागि उर्वर क्षेत्रका रुपमा रहेको छ । कूल ९५२.६३ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस निकुञ्जमा हाल छ सय

कागबेनी र मुक्तिनाथमा भक्तजनको घुइँचो

म्याग्दी, चैत २६ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ ।