मुख्य समाचार

उपनिर्वाचनः उम्मेदवारको अन्तिम नामावली प्रकाशन, चुनाव चिह्न प्रदान हुँदै

इलाम, चैत २७ । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण गरिँदैछ । “आज उम्मेदवारले नाम

कांग्रेसले संसद बैठक चल्न नदिने

काठमाडौँ, चैत २७ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति गठन नगरेसम्म संसद बैठक चल्न नदिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको सो पार्टीको संसदीय

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा पुडासैनीलाई उम्मेदवार बनाउने

काठमाडौ, चैत २७ । नेपाली कांग्रेसले बुधबार हुने राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले राष्ट्रियसभाको उपाध्यक्षमा

सुनको मूल्य निरन्तर उकालोमा, आज अर्को रेकर्ड

काठमाडौं, चैत २७ । नेपाली बजारमा सुनको मूल्य उकालो लागिरहेको छ । आज पनि सुनको मूल्य तोलामा एक सय रुपैयाँ वृद्धि हुँदै प्रतितोला एक लाख ३६ हजार तीन सय रुपैयाँ

राजावादीहरूको षड्यन्त्रलाई चकनाचुर पार्न सबै एक हुनुपर्छ : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र खतम गर्ने राजावादीहरूको षड्यन्त्रलाई चकनाचुर पार्न सम्पूर्ण गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बबताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले राष्ट्रिय प्रजातन्त्र

कर्णालीको मुख्यमन्त्रीमा एमालेका कँडेलले दाबी पेस गर्दै

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा आज एमाले संसदीय दलका नेता यामलाल कँडेलले दाबी गर्ने भएका छन् । नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले यही चैत २१ गते राजीनामा दिएपछि

नेपाल र वेस्टइन्डिजबीचको खेल तालिका सार्वजनिक

काठमाडौं । वेस्टइन्डिज ‘ए’ र नेपालबीच हुने पाँच टी-२० खेलको खेल तालिका सार्वजनिक भएको छ । वेस्टइन्डिज क्रिकेट बोर्डले पाँच टी-२० खेलको तालिका सार्वजनिक गरेको हो । नेपाल र वेस्टइन्डिजबीचको

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं । राप्रपाले आज काठमाडौँमा प्रदर्शन गर्दैछ । संवैधानिक राजतन्त्रका पुन:स्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौँमा बृहत प्रदर्शन गर्न लागेको हो । अपरान्ह भृकुटीमण्डपबाट सुरू हुने

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा