मुख्य समाचार

चालु आर्थिक वर्षमा नेपाल प्रहरीमा २३ हजार ६७३ जनालाई तालिम प्रदान

काठमाडौँ । नेपाल प्रहरीमा व्यावसायिक तथा दक्ष प्रहरी जनशक्ति उत्पादन गर्न विभिन्न प्रकारका तालिम दिने गरिएको छ । नवनियुक्त भई आउने प्रहरी कर्मचारीलाई आधारभूत तालिम र सङ्गठनमा सेवारत प्रहरी कर्मचारीलाई

उपनिर्वाचन : बुधबारदेखि आचारसंहिता लागू हुँदै

काठमाडौँ, चैत २७ । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न यही चैत २८ गतेदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू

गण्डकी प्रदेश सरकार चार वर्षसम्मै टिक्छः मुख्यमन्त्री अधिकारी

पर्वत, चैत २७ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आफू नेतृत्वको गण्डकी प्रदेश सरकार चार वर्षसम्मै टिक्ने दाबी गर्नुभएको छ । नेपाल कम्युुनिष्ट पार्टी (एमाले) पर्वतको दशौँ जिल्ला अधिवेशनलाई

प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौँ, चैत २७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध जारी रहेपछि प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । अर्को बैठक (भोलि) बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको सभामुख

राप्रपा प्रदर्शन : ज्ञानेन्द्र शाहीसहित प्रदर्शनकारी पक्राउ

काठमाडौँ, चैत २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहित केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई भद्रकाली क्षेत्रमा भएको प्रदर्शनका क्रममा पक्राउ

राप्रपाले निषेधित क्षेत्र तोड्न खाेज्दा प्रहरीद्वारा बल प्रयोग

काठमाडौँ, चैत २७ । प्रदर्शनमा उत्रिएको राप्रपा समममर्थनकहरुले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले बल प्रयोग गर्दा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । काठमाडौँको

आजदेखि बिस्काः जात्रा सुरु

भक्तपुर, चैत २७ । आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने यहाँको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ । जात्राको पहिलो दिन

राष्ट्रिय सभा उपाध्यक्षमा विष्णु र विमलाद्वारा उम्मेदवारी दर्ता

काठमाडौँ, चैत २७ । राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । बुधबार हुने निर्वाचनका लागि नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र नेकपा एमालेकी

भारतको नैनीतालमा सवारी दुर्घटना हुँदा सात जना नेपालीको मृत्यु

काठमाडौं, चैत ७ । भारतको उत्तराखण्डस्थित नैनीतालमा सवारी दुर्घटना हुँदा सात नेपालीसहित ८ जनाको मृत्यु भएको छ । जिल्लाको बेतालघाट नजिक भएको दुर्घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन्

आगलागीबाट एक वर्षमा १०२ जनाको मृत्यु

काठमाडौँ, चैत २७ । गएको वैशाखदेखि यही चैतको तेस्रो सातासम्ममा आगलागीबाट नेपालमा एक सय दुईजनाको मृत्यु भएको छ ।