मुख्य समाचार

प्रतिनिधिसभामा कांग्रेसको अवरोध कायमै, छानबिन समिति गठनको माग यथावत

काठमाडौं, चैत २८ । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध कायमै राखेको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध कायमै राखेको हो ।

राजधानी काठमाडौँ बन्यो विश्वकै प्रदूषित सहर

काठमाडौ., चैत २८ । अस्वस्थकर वायु भएका देशहरुको सूचीमा नेपाल सबैभन्दा माथि पुगेको छ । त्यसमा पनि राजधानी काठमाडौँमा वायु प्रदूषणको स्तर अस्वस्थकर अवस्थामा पुगेको छ । विश्वभरको वायु प्रदूषणको

नेकपा (एस)को महाधिवेशन केन्द्रित अभियान सकियो

काठमाडौँ, चैत २८ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशन केन्द्रित अभियानअन्तर्गत देशका सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मका सदस्यको भेला प्रशिक्षणसहित सम्पन्न गरेको छ । सङ्गठन सुदृढीकरण

‘विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्नू’

काठमाडौँ, चैत २८ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गरी ‘ए

देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ, चैत २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै मुलुकको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सुनको मूल्यमा लगातार चौथो दिन नयाँ रेकर्ड, चाँदीको पनि बढ्यो

काठमाडौं, चैत २८ । नेपाली बजारमा सुनको मूल्यमा लगातार चार दिन नयाँ रेकर्ड बनेको छ । आज (बुधबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै आज हालसम्मकै उच्च विन्दुमा पुगेको

पहिरोका कारण रित्तिदै चौरखानी गाउँ

म्याग्दी, चैत २८ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ चौरखानी गाउँ रित्तिन थालेको छ । भिरालो पाखामा रहेको चौरखानी गाउँको फेदबाट शिरसम्मको जमिन पहिराले छियाछिया बनाएपछि स्थानीयवासी थातथलो छाडेर अन्यत्र हिँडेका हुन्

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । मंगलबार स्थगित भएको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको हाे । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज

काठमाडौँ । राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा बैठक १:१५ बजे बोलाइएको छ । संसद्‌ सचिवालयका अनुसार राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भइ सन्देशसहित प्रतिनिधिसभामा पठाइएको

उपनिर्वाचनको आचारसंहिता आजबाट लागू, को-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौँ । उपनिर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागू हुने भएको छ । इलाम–२ र बझाङ– १ (क) मा हुन गइरहेको निर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागू हुन लागेको हो ।