मुख्य समाचार

संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय

काठमाडौँ, चैत ३० । सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । वैशाख २ गते राति १२

राष्ट्रियसभामा सङ्कल्प प्रस्तावमाथि छलफल

काठमाडौँ, चैत ३० । राष्ट्रियसभामा ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत भएको छ । सभाको आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले उक्त सङ्कल्प प्रस्ताव

लुम्बिनीका मुख्यमन्त्री महराले मागे विश्वासको मत

बुटवल, चैत ३० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत मागेका छन् । उनले शुक्रबार लुम्बिनी प्रदेशसभाबाट विश्वासको मत मागेका हुन् । विश्वासको मत माग्दै उनले सबैसँग हातेमालो गरेर

प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्न सरकार जिम्मेवार हुनुपर्छ : निधि

जनकपुर, चैत ३० । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले प्रतिनिधिसभामा पछिल्लो समय उत्पन्न गतिरोध अन्त्यका लागि सरकार नै जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । आज जनकपुरधामस्थित राष्ट्रिय समाचार समिति, मधेश प्रदेश

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ, चैत ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ, चैत ३० । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते दिउँसो बस्ने गरी सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिए

आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टै पारित हुन्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ, चैत ३० । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदबाट छिट्टै पारित गरिने बताउनुभएको छ ।

बुद्धचित्तको रुख काटेको आरोपमा एक जना पक्राउ

काठमाडौँ, चैत ३० । काभ्रेको रोशी गाउँपालिका–५ सिपालीस्थित नागबेलीमा बुद्धचित्त मालाको रुख काटेको आरोपमा एक जना पक्राउ परेका छछन् । घटना अनुसन्धान गर्न प्रहरीले तेमाल गाउँपालिका–६ ठुलोपर्सेल घर भएका मानबहादुर

संसदीय छानबिन समिति नबन्दासम्म काँग्रेस पछि हट्दैन : प्रकाशमान सिंह

काठमाडौं, चैत ३० । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सहकारी प्रकरणबारे छानबिन गर्न संसदीय समिति गठन नबन्दासम्म कांग्रेस पछि नहट३ने बताएका छन् । नयाँ बानेश्वरमा शुक्रबार भएको कार्यक्रममा बोल्दै सिंहले

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ, चैत ३० । मन्त्रिपरिषद् बैठक आज शुक्रबार बस्ने भएको छ । हिजो (बिहीबार) स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्ने गरी सूचना आएको सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले