मुख्य समाचार

धादिङमा ट्रक दुर्घटना हुँदा एक बालकको मृत्यु, ८ घाइते

धादिङ, वैशाख २ । धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेको दाउने खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने एकै घरका पाँचसहित ८ जना घाइते भएका छन् । पतेनीबाट

कर्णालीमा आगलागीबाट मानवीय क्षति बढ्दै, एक सातामै ६ जनाको मृत्यु

सुर्खेत, वैशाख २ । कर्णालीमा दुई साताभित्र आगलागीका कारण मानवीय क्षति बढेको छ । डोल्पा र हुम्लामा सामुदायिक वनमा लागेको आगोले मानवीय क्षति भएको हो । डोल्पाको ठुलीभेरी नगरपालिका-४ को

गठबन्धनको विर्णयविपरित सुदूरपश्चिममा सरकार बन्दै, काँग्रेस र एकीकृत समाजवादीको समर्थन

धनगढी, वैशाख २ । सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन दलको निर्णयविपरित नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा सरकार गठन गर्ने तयारी गरिएको छ । नेपाली काँग्रेस र नेकपा एकीकृत समाजबादीको समर्थनमा सुदूरपश्चिम प्रदेशमा

संसद्को चालु अधिवेशन सकिनुअघि तीन विधेयक पारित

काठमाडौँ, वैशाख २ । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त सोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । अधिवेशन आज वैशाख २

सुदूरपश्चिमको मुख्यमन्त्री नाउपाले पाउने औपचारिक सहमति

काठमाडौं, वैशाख २ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पाउने औपचारिक सहमति भएको छ । बालुवाटारमा आइतबार बिहान बसेको सत्ता गठबन्धन बैठकले सुदूरपश्चिमको मुख्यमन्त्री नाउपालाई दिने सहमति

पढ्ने उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौँ, वैशाख २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गर्नुभएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता,

राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : भण्डारी

नेपालगञ्ज, वैशाख २ । हाल अभ्यासमा रहेका राजनीतिक व्यवस्थामध्ये सबैभन्दा उत्कृष्ट व्यवस्था नै संसदीय शासन प्रणाली हो । यो व्यवस्थालाई समावेशी बनाउन देशको निर्वाचन प्रणालीमा समानुपातिक व्यवस्था थपिएको हो ।

मिथिला क्षेत्रमा श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै

महोत्तरी । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदैछ। चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका

महिला मन्त्रालयमा पुरुषको वर्चस्व

काठमाडौँ । महिला सशक्तीकरण तथा उत्थानसमेतका लागि स्थापना गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्वको जिम्मेवारीमा प्रायः पुरुष हाबी हुने देखिएको छ । मन्त्रालय स्थापना भएको २८ बर्से अवधिको तथ्याङ्कमा

प्रतिनिधिसभाको हिउँदे अधिवेशनको अन्तिम बैठक बस्दै

काठमाडौँ । संसद्को हिउँदे अधिवेशन अन्तर्गतको अन्तिम बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। सरकारले संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गरिसकेको छ। आज रातिबाट अधिवेशन अन्त्यका