मुख्य समाचार

नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा लैजान थाल्योः एमाले सचिवालय बैठक

काठमाडौँ, २ वैशाख । नेकपा एमालेको सचिवालय बैठकले नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा लैजान थालेको निष्कर्ष निकालेको छ । लतिलपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा आज बसेको सचिवालय बैठकले नयाँ

प्रदेश सभासदस्य गिरीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौँ, २ वैशाख । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी (नाउपा) की सुदूरपश्चिम प्रदेश सभासदस्य इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश गरेको छ ।न्यायाधीश प्रकाशमान सिंह राउतको एकल

खेलकुदका माध्यमबाट दक्ष जनशक्ति उत्पादनः मुख्यमन्त्री अधिकारी

कास्की, २ वैशाखः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सरकारले सक्षम, दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादनलाई प्राथमिकता दिएको बताउनुभएको छ । त्यसका लागि मानव जीवनका लागि महत्वपूर्ण पक्ष रहेको खेलकुद विकास

निजी स्वास्थ्य संस्थामा उपचार गराउँदा २० प्रतिशत तिर्नुपर्ने

काठमाडौँ, २ वैशाख । स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिमितले २० प्रतिशत रकम आफैले तिर्नुपर्ने भएको छ । बोर्डका कार्यकारी निर्देशक

जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे २८ वर्षीय सुजन

भक्तपुर, वैशाख २ । बिहानैदेखि सिन्दुर खेल्दै विभिन्न देवीदेवताका खट जात्रा गरेर रमाउँदै बिस्का चलिरहेको मध्यपुरथिमिमा मध्यान्हदेखि भने बोडे क्षेत्रमा मान्छेहरुको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो

इजरायलमा अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन दूतावासको आग्रह

काठमाडौँ, वैशाख २ । इजरायलमाथि इरानी हमलापछि इजरायलको तेलअभिवस्थित नेपाली राजदूतावासले आज अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन त्यहाँ रहेका नेपालीहरुलाई आग्रह गरेको छ ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै सांसद कैलाश चौधरीले पनि गरे दाबी पेश

धनगढी, वैशाख २ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका पार्टीका अर्का सांसद कैलाश चौधरीले पनि दाबी पेश गरेका छन् । उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी

१९ जना प्रहरी नायव उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं, बैशाख २ । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को २०८० चैत २८ गतेको निर्णयले प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा पदमा पदोन्नति भएका १९ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका लक्ष्मणकिशोर चौधरीको दाबी पेस

धनगढी, वैशाख २ । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजबादीसहितको समर्थनमा सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी ९नाउपा०का लक्ष्मण किशोर चौधरीले दाबी पेस गरेका छन् । चौधरीले आइतबार प्रदेश

सुदूरपश्चिममा कांग्रेससंग मिलेर सरकार गठन हुन लागेपछि प्रचण्ड र ओली छलफलमा

काठमाडौं, वैशाख २ । सुदूरपश्चिम प्रदेशमा कांग्रेससंग मिलेर सरकार गठन गर्ने तयारी गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली छलफलमा जुटेका छन् ।