मुख्य समाचार

झण्झटिलो प्रशासनिक सेवा र भ्रष्टाचार विकासका बाधकः राष्ट्रपति

दमौली, वैशाख ३ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्झटिलो प्रशासनिक सेवा र भ्रष्टाचार विकासका बाधक रहेको बताउनुभएको छ । तनहुँको म्याग्दे गाउँपालिका–४ नारिङ्गेमा निर्माण भएको गाउँपालिकाको प्रशासनिक भवनको आज यहाँ उद्घाटन

प्रधानमन्त्रीद्वारा नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’

काठमाडौँ, वैशाख ३ । नेपाललाई सुरुङ युगमा लैजाने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नागढुङ्गा सुरुङमार्ग छिचोलिएको छ ।

जसपाको महाधिवेशनको कार्यतालिका सार्वजनिक

काठमाडौँ, वैशाख ३ । जनता समाजवादी पार्टी, नेपालले पार्टीको राष्ट्रिय महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने निर्णय गर्दै सोका लागि आवश्यक कार्यतालिका सार्वजनिक गरेको छ ।

वैवाहिक बलात्कारमा दोषी ठहर पूर्वन्यायाधीश गिरी कारागार चलान

काठमाडौं, वैशाख ३ । वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरी कारगार चलान भएका छन् । दोषी ठहर भएपछि जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका गिरीलाई थुनामा पठाइएको जिल्ला अदालत

नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्दै

मस्कट, वैशाख ३ । एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको छ । टोलीमा एक परिवर्तन भएको छ ।

राष्ट्रपति पौडेल तनहुँमा

दमौली, वैशाख ३ । राष्ट्रपति रामचन्द्र पौडेल विभिन्न कार्यक्रममा सहभागी हुन आज तनहुँ आइपुग्नुभएको छ । तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासनिक भवन र व्यास नगरपालिका–११ तनहुँसुरमा निर्माण भएको खड्ककालिका मन्दिरको उद्घाटनका

सुदूरपश्चिममा एकीकृत समाजवादीले अवसरबादी चरित्र देखायो : ओली

काठमाडौँ, वैशाख ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र देखाएको बताएका छन् । सोमबार एमाले संसदीय दलको बैठकमा बौल्दैै अध्यक्ष ओलीले यस्तो

सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोरलाई समर्थन गर्ने कांग्रेसको निर्णय

धनगढी, वैशाख ३ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी ९नाउपा० को रेशम चौधरी पक्षका लक्ष्मण किशोर चौधरीलाई समर्थन गर्ने निर्णय गरेको छ । सुदूरपश्चिमको कामचलाउ

छानामा आगलागी हुँदा दुई नाबालकको मृत्यु

अछाम, वैशाख ३ । अछाममा आगलागी हुँदा दुई जना नाबालकको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका वडा नं ६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।

निर्वाचनमा महिला सहभागिता बढाउन सुधार आवश्यक

काठमाडौँ, वैशाख ३ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता वृद्धिका लागि विद्यमान कानुन र सामाजिक वातावरणमा सुधार आउनुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा निर्वाचन