मुख्य समाचार

मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

जनकपुर, वैशाख ४ । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिनुहुने भएको छ । मधेस प्रदेशसभा सचिवालयका निमित्त सचिव अरुणकुमार झाले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप हुँदैन : शिक्षामन्त्री

काठमाडौँ, वैशाख ४ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताउनुभएको छ । उहाँले विद्यमान कानुनले कर्मचारी र शिक्षकलाई राजनीतिक दलको

सुनको मूल्यमा आज फेरि अर्को नयाँ रेकर्ड

काठमाडौं, वैशाख ४ । नेपाली बजारमा आज फेरि सुनको मूल्यमा अर्को नयाँ रेकर्ड कायम भएको छ । सुन आज तोलामा एक हजार सात सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ३९

नेकपा एसमा थपिए एक लाख २० हजार नयाँ सदस्य

काठमाडौँ, वैशाख ४ । नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी) मा एक लाख २० हजार नयाँ सदस्य थपिएका छन् । सङ्गठन सुदृढीकरणका सिलसिलामा पार्टीले दुई महिनासम्म देशभर सञ्चालन गरेको महाधिवेशन केन्द्रित

आज चैतेदशैँ पर्व मनाइँदै, यस्तो छ यसको महत्व

काठमाडौं । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ । ​शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ। चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ।

अर्थमन्त्री पुन वासिङ्टन डीसीमा

वासिङ्टन । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुने सिलसिलामा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आइपुगेका छन्। मन्त्री पुनलाई अमेरिकाका लागि नेपालका राजदूत

कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीन दिन बन्द

कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका बन्द

गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु, एक घाइते

वैशाख, गुल्मी ३ । गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ तल्लो पौदीस्थित सर्वोदय माविको

सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्नेछ : प्रधानमन्त्री

काठमाडौँ, वैशाख ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण तथा बिस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताउनुभएको छ ।

एसीसी प्रिमियर कप : हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा

मस्कट, वैशाख ३ । एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली हङकङलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । अल अमेरत मैदानमा जितका लागि